दैनिक समाचारदाता
राजबिराज, १२ चैत ।
जनता समाजवादी पार्टी नेपालका नेता भिमराज यादव बिहीबार दुर्घटनामा परेका छन् ।
राजबिराज ९ मलेठ स्थित आफ्नो निवासबाट स्कुटी चढेर बजार तर्फ निस्केका बेला घर नजिकै ना.४ख. ७१८७ नम्बरको बसले ठक्कर दिदा उनी दुर्घटनाामा परि घाइते भएका हुन ।
दुर्घटनामा उनको हाथ, खुट्टा, छाती र कम्मरमा गहिरो चोट लागेको छ । घाइते ५० वर्षीय यादवलाई स्थानीय छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना गराइएको छ ।
दुर्घटना पश्चात् सडक आसपास हिडिरहेका पैदल यात्रु, स्थानीय वासी र अरु सबारी चालकले बसलाई घेरा हाली नियन्त्रणमा लिएका थिए ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर कार्वाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बसको ठक्करबाट जसपा नेता भिमराज घाइते
सारांश
- राजबिराज ९ मलेठ स्थित आफ्नो निवासबाट स्कुटी चढेर बजार तर्फ निस्केका बेला घर नजिकै ना.
- ४ख.
- ७१८७ नम्बरको बसले ठक्कर दिदा उनी दुर्घटनाामा परि घाइते भएका हुन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया