दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
सप्तरीका एक गाउँपालिकाका अध्यक्ष र उनका छोरासहित आइतबार जिल्लामा दश जना संक्रमित थपिएका छन् ।
गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले जिल्लाका राजगढ गाउँपालिका प्रमुख र उनका छोरासहित दश जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार संक्रमित हुनेहरुमा राजगढ गाउँपालिकाका अध्यक्ष र उनका छोरासहित ५ जना, राजविराज नगरपालिका वडा नं. ५ का दुई, सुरुङ्गा नगरपालिका, महदेवा गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक÷एक जना छन् ।
योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ हजार ३ सय १६ पुगेको छ ।
गाउँपालिका अध्यक्ष र उनका छोरासहित दश जना संक्रमित
सारांश
- गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले जिल्लाका राजगढ गाउँपालिका प्रमुख र उनका छोरासहित दश जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
- जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार संक्रमित हुनेहरुमा राजगढ गाउँपालिकाका अध्यक्ष र उनका छोरासहित ५ जना, राजविराज नगरपालिका वडा नं.
- ५ का दुई, सुरुङ्गा नगरपालिका, महदेवा गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक÷एक जना छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया