दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
सप्तरी सदरमुकाम राजविराजमा गणतन्त्र दिवसको अवसरमा मंगलवार ¥याली र सभाको आयोजना गरिएको छ ।
राजविराज नगरपालिकाको आयोजनामा विहान नगरमा ¥याली तथा सभाको आयोजना गरिएको हो ।
जनप्रतिनीधी, राजनीतिकर्मी, कर्मचारी, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ सस्थाका प्रतिनीधीको सहभागितामा स्थानीय राजरंगशालाबाट निस्केको ¥याली बजार क्षेत्र परीक्रममा पश्चात् गजेन्द्र चौकमा पुगी सभामा परिणत भएको थियो ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इशरत परवीनको अध्यक्षतामा आयोजित सभामा संविधानसभा सदस्य अशोक कुमार मण्डल, जिल्ला समवन्य समितीका प्रमुख शिवनारायण साह, प्रमुृख जिल्ला अधिकारी किरण थापा, नागरिक समाजका अध्यक्ष थानसिह भन्साली, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी लगायतले गणतन्त्र दिवसबारे चर्चा गरेका थिए ।
उनीहरुले गणतन्त्र दिवस औपचारीक सरकारी कार्यक्रम मात्र नभएर आम जनताको उत्सव भएको बताउदै आमागी दिनमा आम समुदायको स्वामित्व र सहभातिा बढाउदै लैजानु पर्ने आवश्यक्ता समेत औल्याए ।
गणतन्त्र दिवसमा ¥याली र सभा
सारांश
- राजविराज नगरपालिकाको आयोजनामा विहान नगरमा ¥याली तथा सभाको आयोजना गरिएको हो ।
- जनप्रतिनीधी, राजनीतिकर्मी, कर्मचारी, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ सस्थाका प्रतिनीधीको सहभागितामा स्थानीय राजरंगशालाबाट निस्केको ¥याली बजार क्षेत्र परीक्रममा पश्चात् गजेन्द्र चौकमा पुगी सभामा परिणत भएको थियो ।
- राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इशरत परवीनको अध्यक्षतामा आयोजित सभामा संविधानसभा सदस्य अशोक कुमार मण्डल, जिल्ला समवन्य समितीका प्रमुख शिवनारायण साह, प्रमुृख जिल्ला अधिकारी किरण थापा, नागरिक समाजका अध्यक्ष थानसिह भन्साली, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी लगायतले गणतन्त्र दिवसबारे चर्चा गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया