सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद

राजविराज राजविराज
|
सोमबार, चैत्र १४, २०७८
|
|
६८ पटक हेरिएको
Shares
सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद

सारांश

  •     प्रहरीका अनुसार आइतबार राती करिब ११ बजेतिर उक्त गाउँपालिका ६ बर्दाहीस्थित आँपको बगैचाबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको हो ।
  •       भारतबाट चोर बाटो हुँदै लुकिछिपि हतियार ल्याउँदै गरेको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीलाई देख्ना साथ ती व्यक्तिले साथमा रहेको झोला फ्याली फरार भएको सशस्त्र प्रहरी बल नेपाल नं.
  • ६ गण हेड क्वाटर सप्तरीका सूचना अधिकारी श्याममणि ढकालले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 
    सप्तरीको राजगढ गाउँपालिका ६ बाट सशस्त्र प्रहरीले आइतबार राती एक थान कटुवा पेस्तोल बरामद गरेको छ । 
    प्रहरीका अनुसार आइतबार राती करिब ११ बजेतिर उक्त गाउँपालिका ६ बर्दाहीस्थित आँपको बगैचाबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको हो । 
    भारतबाट चोर बाटो हुँदै लुकिछिपि हतियार ल्याउँदै गरेको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीलाई देख्ना साथ ती व्यक्तिले साथमा रहेको झोला फ्याली फरार भएको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेड क्वाटर सप्तरीका सूचना अधिकारी श्याममणि ढकालले जानकारी दिएका छन् । 
    झोला चेकजाच गर्दा बरामद भएको कटुवा पेस्तोल आवश्यक प्रक्रिया पुरा गरि जिल्ला प्रहरी कार्यालयमा बुझाउने तयारी सँगै फरार ब्यक्तिको खोजि कार्य भइरहेको सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग 
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग 
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
नवनिर्मित दलित छात्रावास  भवन विद्यालयलाई हस्तान्तरण 
नवनिर्मित दलित छात्रावास  भवन विद्यालयलाई हस्तान्तरण 
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
कोइलाडी फाइनलमा प्रवेश
कोइलाडी फाइनलमा प्रवेश
सद्भावना पार्टीद्वारा संविधान संशोधनको माग
सद्भावना पार्टीद्वारा संविधान संशोधनको माग
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता