दैनिक समाचारदाता
राजविराज, ११ भदौ ।
विश्व हिन्दु यूवा संघ सप्तरीले धरानमा गौं हत्या गरी भोजभतेर गरेर गौं मांस खाने घटनाका नाइकेहरुलाई अविलम्ब कानुनी कठघरामा ल्याई कानुन बमोजिम कारवाहीका साथै बैदिक सनातन हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग गरेको छ ।
संघका जिल्ला उपाध्यक्ष रमिला साहद्वारा सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाइएको ज्ञापन पत्रमा गौमाता र गौं वंशको हत्या गर्नु, चोट पु¥याउनु संविधानः अपराध भएको उल्लेख गर्दै राज्यमा खुलेआम यस्ता अपराध हुँदा सरकार मौन बस्नु भनेको निरिह र लाचारीपन भएको ठहर गरिएको छ ।
ज्ञापन पत्रमा ठाउँ ठाउँमा भएको गौं हत्या, गौं वंशको भक्षण गरी भोजन गरी सामाजिक संजालमा भिडियो सार्वजनिक गरी बहादुरी देखाउने कार्यप्रति कारवाहीको माग पनि गरेको छ ।
ती परिस्थितिलाई नजर अन्दाज गरी विलम्ब गरे आन्दोलन गर्ने चेतावनी दिदै ज्ञापनमा उक्त दुर्घटनाको सम्पूर्ण जिम्मेवारी राज्य पक्ष हुने ज्ञापनपत्र मार्फत चेतावनी पनि दिइएको छ ।
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
सारांश
- संघका जिल्ला उपाध्यक्ष रमिला साहद्वारा सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाइएको ज्ञापन पत्रमा गौमाता र गौं वंशको हत्या गर्नु, चोट पु¥याउनु संविधानः अपराध भएको उल्लेख गर्दै राज्यमा खुलेआम यस्ता अपराध हुँदा सरकार मौन बस्नु भनेको निरिह र लाचारीपन भएको ठहर गरिएको छ ।
- ज्ञापन पत्रमा ठाउँ ठाउँमा भएको गौं हत्या, गौं वंशको भक्षण गरी भोजन गरी सामाजिक संजालमा भिडियो सार्वजनिक गरी बहादुरी देखाउने कार्यप्रति कारवाहीको माग पनि गरेको छ ।
- ती परिस्थितिलाई नजर अन्दाज गरी विलम्ब गरे आन्दोलन गर्ने चेतावनी दिदै ज्ञापनमा उक्त दुर्घटनाको सम्पूर्ण जिम्मेवारी राज्य पक्ष हुने ज्ञापनपत्र मार्फत चेतावनी पनि दिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया