तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १६, २०७९
|
|
२३ पटक हेरिएको
Shares
तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग

सारांश

  •     सिंचाइ र जनशक्ती अभावको समस्यालाई मध्यनजर गर्दै स्लाइनका बोतललाई तरकारीका बोटमा सिंचाइ गरी खेती थालेका हुन् ।
  •       राजविराज–७ खरसाल टोलका सुखराम यादवले उपचारमा प्रयोग हुने स्लाइन पानीको खाली बोतलमा ट्युबेलको पानी भरेर तरकारीको बोटमा प्रयोग गरेका हुन् ।
  •       बोट पिच्छै स्लाइन पानीका बोतलमा मसिनो पाइप जडान गरी थोपा थोपा सिंचाई गर्दा छुट्टै मानिस खट्नु पर्ने झन्झ्ट न रहेको बताउँदै उनले यस प्रविधीबाट समय र पैसा दुबैको बचत संगै कम लागतबाटै राम्रो फाईदा लिन सफल भएको सुनाए ।

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।

    राजविराजका एक कृषकले तरकारी खेतीमा सिचाईका लागि नयाँ प्रविधीको प्रयोग गरेका छन् । 
    सिंचाइ र जनशक्ती अभावको समस्यालाई मध्यनजर गर्दै स्लाइनका बोतललाई तरकारीका बोटमा सिंचाइ गरी खेती थालेका हुन् । 
    राजविराज–७ खरसाल टोलका सुखराम यादवले उपचारमा प्रयोग हुने स्लाइन पानीको खाली बोतलमा ट्युबेलको पानी भरेर तरकारीको बोटमा प्रयोग गरेका हुन् । 
    बोट पिच्छै स्लाइन पानीका बोतलमा मसिनो पाइप जडान गरी थोपा थोपा सिंचाई गर्दा छुट्टै मानिस खट्नु पर्ने झन्झ्ट न रहेको बताउँदै उनले यस प्रविधीबाट समय र पैसा दुबैको बचत संगै कम लागतबाटै राम्रो फाईदा लिन सफल भएको सुनाए । 
    आप्mनो आधा कठ्ठा जग्गाबाट तरकारी खेती थालेका उनले अस्पतालमा प्रयोग भई खाली रहेका प्लास्टीकका स्लाइन पानीका बोतल संकलन गरी त्यसमा पानी भरेर बासको लठ्ठीमा झुण्ड्याई तरकारी बोटमा सिंचाइ गर्न शुरु गरेका हुन् । 
    बोतलमा पानी भरी दिएपछी थोपा थोपा गरी बोटको जरामा खस्ने र पानीको अभाव न रहने उनको भनाई छ । नयाँ तरिकाले सिंचाइ शूरु गरेको यादवको तरकारीबाली राम्ररी फस्टाउँदै गएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
६ करोड रकम दिने निर्णय एकल नभई सामूहिक ः सांसद देव
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
आगलागिमा काठ चिर्ने मेशिनसहित पाँच लाखको क्षति
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न