दैनिक समाचारदाता
राजविराज, २ असोज ।
नेपाल परिवार नियोजन संघ सप्तरीले आफ्नो १०औं राष्ट्रिय परिवार नियोजन दिवस एवं ६५औं नेपाल परिवार नियोजन दिवसको अवसरमा मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आयोजित अन्तरक्रियामा परिवार नियोजन संघबाट सुचारू भईरहेको सेवा सुविधाहरुको बारे जानकारी दिँदै स्टाप नर्स ममता यादवले परिवार नियोजन संघमा स्वास्थ्य प्रजनन् सम्बन्धी परामर्श समेत दिने गरेको बताइन् ।
नेपाल परिवार नियोजन संघ सप्तरीका निमित्त प्रमुख सुनित कुमार मुन्नाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा स्पर्श नेपालका विनोद दास, राजबिराज नगरपालिका वडा नम्बर ६ का वडा सदस्य दिपक शर्मा, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संघका सिनियर अहेब विनोद गुप्ताले गरेका थिए ।
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया
सारांश
- आयोजित अन्तरक्रियामा परिवार नियोजन संघबाट सुचारू भईरहेको सेवा सुविधाहरुको बारे जानकारी दिँदै स्टाप नर्स ममता यादवले परिवार नियोजन संघमा स्वास्थ्य प्रजनन् सम्बन्धी परामर्श समेत दिने गरेको बताइन् ।
- नेपाल परिवार नियोजन संघ सप्तरीका निमित्त प्रमुख सुनित कुमार मुन्नाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा स्पर्श नेपालका विनोद दास, राजबिराज नगरपालिका वडा नम्बर ६ का वडा सदस्य दिपक शर्मा, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
- कार्यक्रम संचालन संघका सिनियर अहेब विनोद गुप्ताले गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया