भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह

राजविराज राजविराज
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
३३ पटक हेरिएको
Shares
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह

सारांश

  •     तस्करी वा कालोबजारी नियन्त्रण गर्ने जिम्मेवारी दुबै तिरको प्रशासनको काम रहेको विज्ञप्तिमा उल्लेख गर्दै सिमा आसपास हुने तस्करी, कालोबजारी नियन्त्रणमा उक्त क्षेत्रको बासिन्दाको सहयोग लिनुको सट्टा आमजनता कोरोना महामारीले थलिएको र आर्थिक मन्दीको बेला अनाहकमा पिडा दिनु दुःखद रहेको ठहर गरिएको छ ।
  •       सोही विज्ञप्तिमा सिमा क्षेत्रमा हुने गरेको कालोबजारी, तस्करीको नाममा आम सर्बसधारणको दैनिक जिवनमा असर पर्ने कार्य सहि नभएको जनाउँदै यस्तो अब्यबहारिक निर्णय तुरुन्त फिर्ता लिन सम्बधित निकायलाइ आग्रह समेत गरिएको छ ।
  •    

    राजविराज÷नेपाल भारत खुला सिमा सम्बाद समुह सप्तरीले राजबिराज भन्सार कार्यालय सप्तरीबाट सर्बसाधारणका लागि जारी सन्देश प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
    खुला सिमा सम्वाद समूहका सप्तरी संयोजक गजेन्द्र कुमार मण्डलद्वारा शनिबार जारि विज्ञिप्तमा कुनै पनि बहानामा सिमा क्षेत्रको बासिन्दाले बर्षौदेखी दैनिक जिवनमा उपभोग गर्दै आएको सुबिधामा असर पर्ने काम नगर्न आग्रह गरिएको छ । 
    विज्ञप्तिमा भनिएको छ, “सम्वाद समूहले नेपाल भारतको सास्कृतिक, आर्थिक, समाजिक सम्बन्ध बलियो बनाउने कार्यमा बिगत पाच बर्षदेखि सिमा क्षेत्रमा विभिन्न किसिम कार्यक्रम, छलफल गर्दै आएको जनाउँदै खुला सिमा समाधान हो, समस्या होइन भन्ने मुल मन्त्र राखि नेपाल भारत बीचको खुला सिमा पौराणिककालदेखि सम्बन्धलाइ यथास्थानमा राखी सिमा आरपारको सम्बन्धलाइ अझ मजबुत बनाउने कार्यमा प्रयासरत रहेको जानकारी गराउन चाहन्छौ”
    तस्करी वा कालोबजारी नियन्त्रण गर्ने जिम्मेवारी दुबै तिरको प्रशासनको काम रहेको विज्ञप्तिमा उल्लेख गर्दै सिमा आसपास हुने तस्करी, कालोबजारी नियन्त्रणमा उक्त क्षेत्रको बासिन्दाको सहयोग लिनुको सट्टा आमजनता कोरोना महामारीले थलिएको र आर्थिक मन्दीको बेला अनाहकमा पिडा दिनु दुःखद रहेको ठहर गरिएको छ । 
    सोही विज्ञप्तिमा सिमा क्षेत्रमा हुने गरेको कालोबजारी, तस्करीको नाममा आम सर्बसधारणको दैनिक जिवनमा असर पर्ने कार्य सहि नभएको जनाउँदै यस्तो अब्यबहारिक निर्णय तुरुन्त फिर्ता लिन सम्बधित निकायलाइ आग्रह समेत गरिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा आमा छोरीसहित तीन जना घाइते
मोटरसाइकल दुर्घटनामा आमा छोरीसहित तीन जना घाइते
युवती बलात्कारको आरोपमा दुई पक्राउ
अत्याधिक बढेको चिसोका कारण पाँच स्थानियतहको सामुदायिक बिद्यालय बन्द 
अत्याधिक बढेको चिसोका कारण पाँच स्थानियतहको सामुदायिक बिद्यालय बन्द 
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
तीन सय पचिस गाँजाका बोटहरु नष्ट
तीन सय पचिस गाँजाका बोटहरु नष्ट
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”