दुर्घटना दुईको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
दुर्घटना दुईको मृत्यु

सारांश

  • पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालि ७ देवधारस्थित सडक खण्डमा सोमबार बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा बसका सहचालकको ज्यान गएको हो ।
  • पुर्वबाट पश्चिम तर्फ जादै गरेको  ना ४ ख ४४७० नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट ६ मिटर उत्तर तल खस्दा बसका सहचालक काभ्रे जिल्ला निवासी ४५ वर्षिय दिपक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • दुर्घटनामा गम्भिर घाईते भएका राईलाई उपचारका लागि सप्तरिषि अस्पताल लाहानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता

राजविराज, ५ कात्तिक । 

पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालि ७ देवधारस्थित सडक खण्डमा सोमबार बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा बसका सहचालकको ज्यान गएको हो ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको  ना ४ ख ४४७० नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट ६ मिटर उत्तर तल खस्दा बसका सहचालक काभ्रे जिल्ला निवासी ४५ वर्षिय दिपक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाईते भएका राईलाई उपचारका लागि सप्तरिषि अस्पताल लाहानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता दुर्घटनामा घाइते भएका बसका यात्रुहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरि जिल्लको अग्निसाईर कृष्णासवरण गाउँपालिका १ मा माइक्रो बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

विराटनगरवाट काठमाडौं जाँदै गरेको वा ५ ख १४५१ नम्बरको माईक्रो बसको ठक्करबाट स्थानीय ६५ वर्षिय अन्दुलाल चौधरीको मृत्यु भएको हो ।

तीव्रगतिमा रहेको माईक्रोले अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा चौधरीलाई ठक्कर दिएको स्थानियवासीलाई उद्धेत गर्दै सप्तरी प्रहरीले जानकारी दिएको छ ।

यता दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 
आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
जनताको गुनासोका लागि  जनमतले सार्वजनिक  ग¥यो सम्पर्क नं. 
जनताको गुनासोका लागि  जनमतले सार्वजनिक  ग¥यो सम्पर्क नं. 
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान 
फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान 
रु पाँचदेखी १७ हजारसम्म जरिवाना तोकिएका ३९ फरार अभियुक्त पक्राउ
रु पाँचदेखी १७ हजारसम्म जरिवाना तोकिएका ३९ फरार अभियुक्त पक्राउ
मन्त्री अधिकारीको निधनको शोकमा पार्टी कार्यालय रौतहटमा झण्डा झुकाइयो
राजपा सरकारमा सहभागिता हुने की नहुने ?
स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी लाभान्वित
स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी लाभान्वित