भन्सार छलेका किराना सामान र कपडासहित  तीन वटा मोटरसाइकल बरामद

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
८५ पटक हेरिएको
Shares
भन्सार छलेका किराना सामान र कपडासहित  तीन वटा मोटरसाइकल बरामद

सारांश

  • गस्ती गर्ने क्रममा प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छलि तथा चोरी पैठारी गरी भारतीय नम्बर प्लेटको तीन वटा मोटरसाइकलमा लोड गरी लगिरहेको अवस्थामा उक्त सामानहरु बरामद गरेको जनाएको छ ।
  • जिल्ला प्रहरी सप्तरीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हेमराज घिमिरेका अनुसार प्रहरी टोलीलाई देख्ने बित्तिकै मोटरसाईकल सोही स्थानमा छाडी मानिस फरार भएका थिए ।
  • बेवारिसे अवस्थामा रहेका उक्त मोटरसाईकलहरुमा लोड गरेको बोराहरु चेकजाँच गर्दा सो बोरा भित्र विभिन्न किराना सामानहरु र कपडाहरु फेला परेको उनको भनाई छ ।
दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराज बागेश्वरी मन्दिरस्थितबाट भन्सार छलेका किराना सामान र कपडासहित तीन वटा मोटरसाइकल बरामद गरेको छ ।
गस्ती गर्ने क्रममा प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छलि तथा चोरी पैठारी गरी भारतीय नम्बर प्लेटको तीन वटा मोटरसाइकलमा लोड गरी लगिरहेको अवस्थामा उक्त सामानहरु बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी सप्तरीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हेमराज घिमिरेका अनुसार प्रहरी टोलीलाई देख्ने बित्तिकै मोटरसाईकल सोही स्थानमा छाडी मानिस फरार भएका थिए । बेवारिसे अवस्थामा रहेका उक्त मोटरसाईकलहरुमा लोड गरेको बोराहरु चेकजाँच गर्दा सो बोरा भित्र विभिन्न किराना सामानहरु र कपडाहरु फेला परेको उनको भनाई छ ।
तीन लाख ९६ हजार ५ सय ७५ बराबरको किराना सामान र कपडाहरु सहित तीन थान मोटरसाइकल प्रहरी टोलीले नियन्त्रणमा लिई मंगलबार आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
राजविराज–हनुमाननगर सडक खण्डमा खाल्डै खुल्डी
राजविराज–हनुमाननगर सडक खण्डमा खाल्डै खुल्डी
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन
अनुगमन पूर्व जागरुक  अभियान चलाउनु पर्नेमा जोड 
अनुगमन पूर्व जागरुक  अभियान चलाउनु पर्नेमा जोड 
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
लालपुर्जाका लागि संर्घषरत नगरवासी  पीडित समितीद्वारा आन्दोलन सुरु
लालपुर्जाका लागि संर्घषरत नगरवासी  पीडित समितीद्वारा आन्दोलन सुरु

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी