दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गर्न लागेको मोटरसाइकल ¥यालि बिथोल्ने आशंकामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका नेकपा प्रचण्ड नेपाल समूहका सात जनालाई सोही स्थानबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रचण्ड–माधव समूहका नेता उमेश यादवले असंवैधानिक कदमको बिरुद्वमा नारा जुलुस लगाएकै भरमा पक्राउ गर्नु तानाशाही भएको बताउँदै पक्राउ परेकालाई रिहा गर्न उनले माग समेत गरे ।
नेकपा प्रचण्ड नेपाल समुहका सात जना पक्राउ
सारांश
- प्रचण्ड–माधव समूहका नेता उमेश यादवले असंवैधानिक कदमको बिरुद्वमा नारा जुलुस लगाएकै भरमा पक्राउ गर्नु तानाशाही भएको बताउँदै पक्राउ परेकालाई रिहा गर्न उनले माग समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया