हरिरावामा विद्यालय व्यवस्थापन समिति गठन

राजविराज राजविराज
|
शनिबार, आषाढ ९, २०८०
|
|
१९ पटक हेरिएको
Shares
हरिरावामा विद्यालय व्यवस्थापन समिति गठन

सारांश

  •     नौ बर्ष देखि विद्यालय व्यवस्थापन समिति विहिन रहेको उक्त विद्यालयमा अभिभावकहरुबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रियाबाट समिति चयन गरिएको संयोजक थापाले बताए ।
  •       कूल २ सय ७ मतदाता रहेकोमा १ सय ९८ जनाले मतदान गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद यादवले जनाएको छ ।

    राजविराज÷रुपनी गाउँपालिका वडा नं. २ स्थित बुधेश्वरी आधारभूत विद्यालय हरिरावामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ ।
    अभिभावक मध्येहरुबाट दुई महिला सहित चार जना निर्वाचित गर्न शनिवार भएको मतदानबाट खुल्ला तर्फ दिनेश कुमार साह ९३ मत र सुभाष कुमार विश्वास ९० मत ल्याएर विजयी भएका छन् ।
    यसै गरी महिला तर्फ सहेरा खातुन १०० मत र दारो कुमारीले ९३ मत प्राप्त गरी विजयी भएको विद्यालय व्यवस्थापन समिति छनौट सहयोग समितिका संयोजक विदुर विक्रम थापाले जानकारी दिए ।
    नौ बर्ष देखि विद्यालय व्यवस्थापन समिति विहिन रहेको उक्त विद्यालयमा अभिभावकहरुबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रियाबाट समिति चयन गरिएको संयोजक थापाले बताए । 
    कूल २ सय ७ मतदाता रहेकोमा १ सय ९८ जनाले मतदान गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद यादवले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
जेसीजले महिला दिवस फरक ढंगले मनायो
जेसीजले महिला दिवस फरक ढंगले मनायो
मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 
मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी  पसलको विद्युतीय उपकरण नियन्त्रणमा
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
समस्यै समस्याले जेलिएको राजविराज कारागार
समस्यै समस्याले जेलिएको राजविराज कारागार
छिन्नमस्ता वडा नं. ४  बालविवाह मुक्त वडा घोषणा
छिन्नमस्ता वडा नं. ४  बालविवाह मुक्त वडा घोषणा
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय