राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १, २०७९
|
|
३३ पटक हेरिएको
Shares
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 

सारांश

  •     जेसीज सप्ताह २०२३ अन्तर्गत पाँचौँ दिन गजेन्द्र नारायण सिंह अस्पताल राजविराज परिसर भित्र रहेको रक्तसंचार गृहमा रक्तदान गरिएको हो ।
  •       राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष उज्जवल काबरा, महासचिव रवि राय र उपाध्यक्षद्वय जेसी रिया राय सञ्चेति, होमेस काबराले रक्तदान गरेका थिए ।
  •       राजविराज जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी उज्ज्वल काबराको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जेसिज वर्ष २०२० का अध्यक्ष जेसी नानी मैयाँ कटवाल, वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी सुनीत मुन्ना, कोषाध्यक्ष जेसी पंकज देव र शाखा सम्पादक जेसी मनिष दासको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १ फागुन ।

    राजविराज जेसीज सप्ताह अन्तरगत सोमबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 
    जेसीज सप्ताह २०२३ अन्तर्गत पाँचौँ दिन गजेन्द्र नारायण सिंह अस्पताल राजविराज परिसर भित्र रहेको रक्तसंचार गृहमा रक्तदान गरिएको हो ।  
    राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष उज्जवल काबरा, महासचिव रवि राय र उपाध्यक्षद्वय जेसी रिया राय सञ्चेति, होमेस काबराले रक्तदान गरेका थिए । 
    राजविराज जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी उज्ज्वल काबराको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जेसिज वर्ष २०२० का अध्यक्ष जेसी नानी मैयाँ कटवाल, वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी सुनीत मुन्ना, कोषाध्यक्ष जेसी पंकज देव र शाखा सम्पादक जेसी मनिष दासको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
भारतको गणतन्त्र दिवसको अवसरमा बृक्षारोपन
भारतको गणतन्त्र दिवसको अवसरमा बृक्षारोपन
“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”
“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”
तालाबन्दीप्रति सप्तरीका पाँच वटा संघ–संगठनद्वारा आपत्ति
तालाबन्दीप्रति सप्तरीका पाँच वटा संघ–संगठनद्वारा आपत्ति
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 
रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु