पेस्तोलसहित एक पक्राउ

राजविराज राजविराज
|
बिहिबार, जेठ ५, २०७९
|
|
२० पटक हेरिएको
Shares
पेस्तोलसहित एक पक्राउ

सारांश

  •     हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह स्थित कोशी ब्यारेज किनारमा रहेको गोलघरबाट विहीवार दिउँसो २ बजे तीर सोही वडा निवासी २६ वर्षिय रंजित मण्डल हतियार सहित पक्राउ परेका हुन ।
  •       मण्डलको साथबाट ६ राउण्ड गोली लोड गरिएको मेड इन युएसए ९ मिमीको ब्राउनिंग अटोमेटिक पेस्तोल बरामद गरीएको सशस्त्र प्रहरी बल नम्बर ६ हेडक्वाटर गण राजविराजले जनाएको छ ।
  •       गोलघरमा एक युवक बन्दुक बोकेर बसिरहेकोे गोप्य सुचना आएपछि सशस्त्र प्रहरी बरिष्ठ हबल्दार विनोद मण्डलको नेतृत्वमा पुगेको टोलीले उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज,  ५ जेठ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट एक युवक हतियार सहित पक्राउ परेका छन् । 
    हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह स्थित कोशी ब्यारेज किनारमा रहेको गोलघरबाट विहीवार दिउँसो २ बजे तीर सोही वडा निवासी २६ वर्षिय रंजित मण्डल हतियार सहित पक्राउ परेका हुन । 
    मण्डलको साथबाट ६ राउण्ड गोली लोड गरिएको मेड इन युएसए ९ मिमीको ब्राउनिंग अटोमेटिक पेस्तोल बरामद गरीएको सशस्त्र प्रहरी बल नम्बर ६ हेडक्वाटर गण राजविराजले जनाएको छ । 
    गोलघरमा एक युवक बन्दुक बोकेर बसिरहेकोे गोप्य सुचना आएपछि सशस्त्र प्रहरी बरिष्ठ हबल्दार विनोद मण्डलको नेतृत्वमा पुगेको टोलीले उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिए । 
    मण्डललाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागी विहीवार नै जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ६ हेडक्वाटर गणले जनाएको छ ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
भारतसँग जोडिएको सीमानाका आज रातीदेखी बन्द हुँदै 
भारतसँग जोडिएको सीमानाका आज रातीदेखी बन्द हुँदै 
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व
बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा 
बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा 
प्रदेशसभा सदस्य कर्णद्वारा शैक्षिक सामग्री वितरण
प्रदेशसभा सदस्य कर्णद्वारा शैक्षिक सामग्री वितरण