दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
राजविराजस्थित इन्टरनेट प्रदायक सुविसु कम्पनीले शुक्रबार २१ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रगतको अभाव हुन नदिन उक्त कम्पनीले संस्थाको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाएको हो ।
रक्तदान जिवनदान भन्ने नाराका साथ गरिएको रक्तदान कार्यक्रममा दुई महिलासहित २१ जनाले रक्तदान गरेको कम्पनीका राजविराज शाखा इन्चार्ज नोमान अनसारीले जानकारी दिए ।
रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा संचालित रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको सो कम्पनीले जनाएको छ ।
वार्षिकोत्सवमा रक्तदान
सारांश
- रगतको अभाव हुन नदिन उक्त कम्पनीले संस्थाको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाएको हो ।
- रक्तदान जिवनदान भन्ने नाराका साथ गरिएको रक्तदान कार्यक्रममा दुई महिलासहित २१ जनाले रक्तदान गरेको कम्पनीका राजविराज शाखा इन्चार्ज नोमान अनसारीले जानकारी दिए ।
- रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा संचालित रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको सो कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया