स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ

राजविराज राजविराज
|
आइतबार, माघ २५, २०८२
|
|
२० पटक हेरिएको
Shares
स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ

सारांश

  •     जिल्लाको बलानबिहुल गाउँपालिकाबाट आइतबार स्रोत नखुलेको १३ लाख रकमसहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका वडा नं.
  • ४ घर भएका २३ बर्षीय हरिशंकर कुमार साहलाई पक्राउ गरेको हो ।
  •       सो गाउँपालिकाको वडा नं.

दैनिक समाचारदाता
राजविराज, २५ माघ । 

    मोटरसाइकलको फिल्टर बक्स र हेल्मेटमा लुकाई राखी ल्याउँदै गरेका स्रोत नखुलेको रकमसहित सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
    जिल्लाको बलानबिहुल गाउँपालिकाबाट आइतबार स्रोत नखुलेको १३ लाख रकमसहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ४ घर भएका २३ बर्षीय हरिशंकर कुमार साहलाई पक्राउ गरेको हो । 
    सो गाउँपालिकाको वडा नं.४ स्थित बेल्ही–चन्ही सडक खण्डमा आइतबार विहान ११ बजेतिर चेकजाँचको क्रममा उक्त रकमसहित साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    बलानबिहुलस्थित बेल्हीदेखि चन्ही तर्फ गईरहेको प्र०२–०१–००२प४४८१ नम्बरको मोटरसाईकलमा फिल्टर बक्स र हेलमेटमा लुकाई छिपाई ल्याउँदै गरेको १३ लाख रुपैयाँ सहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
    उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाअध्यक्ष साहको निधन
वडाअध्यक्ष साहको निधन
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
धरानबाट फैलिएको डेंगु रोग इनरुवा हुँदै सप्तरीमा 
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने
१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित 
१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित 
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा 
भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा