दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार घुस रकमसहित कार्यालयबाटै पक्राउ परेका छन् ।
निर्माण कार्यको भुक्तानी वापत घुस लिदा लिदै इन्जिनियर साहलाई अख्तियार अनुसन्धान आयोग इटहरीको टालीले उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार नगरपालिकाद्वारा संचालित आयोजनाको काम सम्पन्न गरिसकेका एक सेवाग्राहीसँग घुस मागेको गोप्य सूचना प्राप्त भएपछि आयोगबाट टोली परिचालन गरिएको थियो ।
इन्जिनियर साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान इटहरी कार्यालयले जनाएको छ ।
शम्भुनाथका इन्जिनियर साह घुस लिदालिदै पक्राउ
सारांश
- निर्माण कार्यको भुक्तानी वापत घुस लिदा लिदै इन्जिनियर साहलाई अख्तियार अनुसन्धान आयोग इटहरीको टालीले उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।
- आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार नगरपालिकाद्वारा संचालित आयोजनाको काम सम्पन्न गरिसकेका एक सेवाग्राहीसँग घुस मागेको गोप्य सूचना प्राप्त भएपछि आयोगबाट टोली परिचालन गरिएको थियो ।
- इन्जिनियर साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान इटहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया