दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
फोटोग्राफर संघ सप्तरीको शनिवार सम्पन्न बन्द सत्रवाट रमेश कुमार राउतको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
सर्वसम्मति चयन गरिएको समितिको उपाध्यक्षमा सुरेश कुमार चौधरी, सचिव जितेन्द्र कुमार यादब, सहसचिवमा मनोज राउत तथा कोषाध्यक्षमा देव नारायण साह चयन भएका छन ।
यसैगरी सदस्यहरूमा रामकुमार चौधरी, शिव प्रसाद साह, सुरेन्द्र राम, ओम प्रकाश चौधरी, खडा नन्द चौधरी, दिलिप चौधरी, बच्चालाल राउत, पप्पु साह, प्रदिप साह, पप्पु गोईत, रोहन साह, तारणी प्रसाद साह, रामकुमार यादब, रामकुमार यादब, श्यामकुमार यादब, धर्मेन्द्र चौधरी, प्रदिप श्रेष्ठ, चन्द्रकला साह र ललिता चौधरीलाई चयन गरिएको छ ।
त्यस्तै सल्लाहाकारमा पंकज भगत, मात्रिका प्रसाद साह, मोहित यादब, बिनोद गुप्ता र जय नारायण राउत रहेको सचिव जितेन्द्र यादबले जानकारी गराएको छ भने कानुनी सल्लाहाकारमा धिरेन्द्रलाल कर्णलाई राखिएको छ ।
२१ सदस्यीय सप्तरी फोटोग्राफर संघको कार्यसमिति चयन
सारांश
- सर्वसम्मति चयन गरिएको समितिको उपाध्यक्षमा सुरेश कुमार चौधरी, सचिव जितेन्द्र कुमार यादब, सहसचिवमा मनोज राउत तथा कोषाध्यक्षमा देव नारायण साह चयन भएका छन ।
- यसैगरी सदस्यहरूमा रामकुमार चौधरी, शिव प्रसाद साह, सुरेन्द्र राम, ओम प्रकाश चौधरी, खडा नन्द चौधरी, दिलिप चौधरी, बच्चालाल राउत, पप्पु साह, प्रदिप साह, पप्पु गोईत, रोहन साह, तारणी प्रसाद साह, रामकुमार यादब, रामकुमार यादब, श्यामकुमार यादब, धर्मेन्द्र चौधरी, प्रदिप श्रेष्ठ, चन्द्रकला साह र ललिता चौधरीलाई चयन गरिएको छ ।
- त्यस्तै सल्लाहाकारमा पंकज भगत, मात्रिका प्रसाद साह, मोहित यादब, बिनोद गुप्ता र जय नारायण राउत रहेको सचिव जितेन्द्र यादबले जानकारी गराएको छ भने कानुनी सल्लाहाकारमा धिरेन्द्रलाल कर्णलाई राखिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया