जसपा अध्यक्ष उपेन्द्र यादवबिरुद्ध  आफ्नै कार्यकर्ताले गरे प्रदर्शन

राजविराज राजविराज
|
शनिबार, आश्विन २३, २०७८
|
|
४४ पटक हेरिएको
Shares
जसपा अध्यक्ष उपेन्द्र यादवबिरुद्ध  आफ्नै कार्यकर्ताले गरे प्रदर्शन

सारांश

  •     सांसद यादवनिकट नेता–कार्यकर्ताहरूले कालो झन्डासहित मोटरसाइकल जुलुस निकालेका हुन् ।
  • जुलुसमा सहभागीले अध्यक्ष यादवविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
  • सांसद प्रदीपका कार्यकर्ताले उपेन्द्र यादवलाई वीरगन्जमा प्रवेश गर्न नदिने चेतावनी पनि दिएका छन् ।

दैनिक समाचारदाता
बिरगंज, २३ असोज । 
    पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध पार्टीकै असन्तुष्ट पक्षले शनिबार दिउँसो बिरगंजमा प्रदर्शन गरेको छ । 
    सांसद यादवनिकट नेता–कार्यकर्ताहरूले कालो झन्डासहित मोटरसाइकल जुलुस निकालेका हुन् । जुलुसमा सहभागीले अध्यक्ष यादवविरुद्ध चर्को नाराबाजी गरेका थिए । सांसद प्रदीपका कार्यकर्ताले उपेन्द्र यादवलाई वीरगन्जमा प्रवेश गर्न नदिने चेतावनी पनि दिएका छन् ।
    मोटरसाइकल जुलुस घण्टाघर चोकमा पुगेपछि उपेन्द्र यादवको पुतला दहन गरिएको थियो । शुक्रबार जसपाबाट केन्द्रीय सरकारमा चारजना मन्त्रीले शपथ लिएका थिए । सांसद प्रदीपको योगदानको कदर नभएको समर्थकहरूको भनाइ छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव
प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड
सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन