आगलागिबाट दश घर नष्ट, ४० लाख बराबरको क्षति 

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आगलागिबाट दश घर नष्ट, ४० लाख बराबरको क्षति 

सारांश

  •     गाउँपालिका ७ स्थित विन्देश्वरी साफीको घरबाट साझ ५ बजेतिर अचानक सल्किएको आगो फैलिएर निजको ३ घरका साथै छिमेकी प्रसाद साफीको २ घर, सकिलाल रजकको २ घर प्रयोग रजकको २ घर र फुलिया देवी रजकको १ घर जलेर नष्ट भएको हो ।
  •       सो आगलागीमा ४ पशु चौपाया जलेर मरेका छन भने छोरीको बिहेका लागी जम्मा गरेको फुलिया देवी रजकको घर सहित नगद ५० समेत जलेर नष्ट भएको छ ।
  • यता अन्य घरमा क्षति हुन नदिन छ्उका फुसको संरचना भएका २ वटा घर भत्काइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर । 
    सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका ७ बभनगामा टोलमा शुक्रबार साँझ भएको भिषण आगलागीमा १० घर जलेर नष्ट भएको छ भने करिब ४० लाख बराबरको क्षति भएको छ । 
    गाउँपालिका ७ स्थित विन्देश्वरी साफीको घरबाट साझ ५ बजेतिर अचानक सल्किएको आगो फैलिएर निजको ३ घरका साथै छिमेकी प्रसाद साफीको २ घर, सकिलाल रजकको २ घर प्रयोग रजकको २ घर र फुलिया देवी रजकको १ घर जलेर नष्ट भएको हो । 

    सो आगलागीमा ४ पशु चौपाया जलेर मरेका छन भने छोरीको बिहेका लागी जम्मा गरेको फुलिया देवी रजकको घर सहित नगद ५० समेत जलेर नष्ट भएको छ । यता अन्य घरमा क्षति हुन नदिन छ्उका फुसको संरचना भएका २ वटा घर भत्काइएको छ ।

    राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र तथा स्थानिय बासी र प्रहरीको मदतले एक घण्टाको प्रयास पछि आगोलाई नियन्त्रण गरिएको थियो । 
    आगलागीमा लत्ताकपडा भाडाकुडा खाद्यान, फर्निचर र नगद समेत गरी ४० लाख बराबरको क्षति भएको तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहले जानकारी दिएका छन् । 
    आगलागीको कारण भने खुल्न नसकेको तथा सो बारे आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने
सात महिनादेखी लगाइएको तालाबन्दी खोलाउन खेलाडीहरुले बुझाए ध्यानाकर्षण पत्र
कोरोना भाइरसको जोखीमबाट जोगाउन  तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
कोरोना भाइरसको जोखीमबाट जोगाउन तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित
धान रोपेर दिवस मनाइयो
धान रोपेर दिवस मनाइयो
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
राजनैतिक व्यक्तिका कारण खेलाडीहरु पलायन  हुने अवस्था आएको हो ः मन्त्रि यादव
राजनैतिक व्यक्तिका कारण खेलाडीहरु पलायन  हुने अवस्था आएको हो ः मन्त्रि यादव
एक हजार तीन सय गाँजाका बोट फडान
एक हजार तीन सय गाँजाका बोट फडान
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन