हात्तीपीडितलाई क्लबद्वारा राहत प्रदान

राजविराज राजविराज
|
शनिबार, पौष ७, २०७५
|
|
४४ पटक हेरिएको
Shares
हात्तीपीडितलाई क्लबद्वारा राहत प्रदान

सारांश

  •     क्लबले रुपनी गाउपालिका ६ निवासी कामीसिंह तामाङ, दान बहादुर विश्वकर्मा तथा डिक बहादुर मगर र जिल्लाकै अग्नीसाईर अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी जमुना तामाङलाई सो राहत प्रदान गरिएको हो ।
  •       आयोजित एक कार्यक्रमबीच प्रति परिवार राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्चि र पन्यु प्रदान गरिहएको संस्थाका अध्यक्ष एवं समाजसेवी ई.
  • सूर्य नारायण यादवले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
    सप्तरीको रुपनी गाउँपालिकाका हात्ती पीडितहरुलाई धर्मी हल्फा महिला विकास क्लबले शुक्रबार राहत प्रदान गरेको छ । 
    क्लबले रुपनी गाउपालिका ६ निवासी कामीसिंह तामाङ, दान बहादुर विश्वकर्मा तथा डिक बहादुर मगर र जिल्लाकै अग्नीसाईर अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी जमुना तामाङलाई सो राहत प्रदान गरिएको हो । 
    आयोजित एक कार्यक्रमबीच प्रति परिवार राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्चि र पन्यु प्रदान गरिहएको संस्थाका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् । 
    सो कार्यक्रममा सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठ, आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवं पत्रकार बृजमान तामाङ र रुपनी गाउपालिका ६ का अध्यक्ष गोबिन्द सिंह थापाले संयुक्त रूपमा राहत वितरण गरे ।
    कार्यक्रममा क्लवले राहत वितरणका साथै आ–आफ्ना कार्यक्षेत्रमा आदिबासी जनजातिको हकहित र अधिकार तथा पत्रकारिता क्षेत्रमा सहनिय योगदान पु¥याउने बृजमान तामाङ, समाजसेवा तथा क्रिकेटमा योगदान प¥याउने आयुष श्रेष्ठ र राजनीतिमार्फत जनसेवा गर्दै गरेका गोबिन्द सिंह थापालाई सम्मान समेत गरिएको अध्यक्ष यादवले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
निरन्तर वर्षाले राजविराज जलमग्न
निरन्तर वर्षाले राजविराज जलमग्न
तीन पुस्तासम्म पनि मुआब्जा नपाएका कोशी पीडितहरुद्वारा आन्दोलनको घोषणा
एथलेटिक्सका पूर्व प्रशिक्षक साहको निधन
एथलेटिक्सका पूर्व प्रशिक्षक साहको निधन
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी
तिरहुत गाउँपालिकाद्वारा निशुल्क बोयर क्रस बोका बितरण 
तिरहुत गाउँपालिकाद्वारा निशुल्क बोयर क्रस बोका बितरण 
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
राजरंगशालाको पुर्ननिर्माण गर्ने तयारी 
राजरंगशालाको पुर्ननिर्माण गर्ने तयारी 
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?