भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद

राजविराज राजविराज
|
मंगलबार, आषाढ १७, २०८२
|
|
६३ पटक हेरिएको
Shares
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद

सारांश

  •     प्रहरीले जिल्लाको विष्णुपुर गाउँपालिका १ खुरहुरियास्थित सडक खण्डमा २ बोरा ३० किलो खैनी, २४ थान भांग, १ बोरा सर्फ, दुई थान इस्टेपलाइजर लोड गरि ल्याउँदै गरेको स.
  • ७प.
  • ४३९९ नम्बरको मोटरसाइकल समेतलाई नियन्त्रणमा लिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ असार । 

    सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको दुई लाख भन्दा बढीको सुर्तीजन्य पदार्थ, अन्य सामाग्रि तथा कपडा बरामद गरेको छ । 
    प्रहरीले जिल्लाको विष्णुपुर गाउँपालिका १ खुरहुरियास्थित सडक खण्डमा २ बोरा ३० किलो खैनी, २४ थान भांग, १ बोरा सर्फ, दुई थान इस्टेपलाइजर लोड गरि ल्याउँदै गरेको स.७प. ४३९९ नम्बरको मोटरसाइकल समेतलाई नियन्त्रणमा लिएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरीको गस्ती टोलीलाई देख्ने बित्तिकै मोटरसाइकल चालक सामानहरु छोडेर भोगेपछी मोटरसाइकलसहित एक लाख ९७ हजार ६ सय ४० रुँपैया मुल्याङ्कन गरि ती सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको छ । 
    त्यस्तै प्रहरीको गस्ती टोलीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनिया बेरियाघाटमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ५० थान सुती साडी र २० थान गम्छा समेत बरामद गरेको छ । 
    प्रहरीको गस्ती टोलीलाई देख्ने बित्तिकै बोरा छोडी मानिसहरु फरार भएपछी करिब २७ हजार मुल्य पर्ने ती कपडाहरु नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
लामखुट्टे धपाउन बालिएको घुर सल्किदा आधा दर्जन घर नष्ट
लामखुट्टे धपाउन बालिएको घुर सल्किदा आधा दर्जन घर नष्ट
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि
सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम
दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम