दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सांसद बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्वका साथ जिल्लाकै मुहार फेर्ने गरी भिजनका साथ गरिएका कामहरुको सूची बोकेर जनताको घरदैलोमा जाने गरेका छन् ।
उनले निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषि, सडक, भौतिक पूर्वाधार लगायतका उदाहरणीय कामहरु तथा विगतमा गरेका संघर्षहरुबाट मधेशी, आदिवासी, दलित, जनजाति, महिला, मुस्लिम, पिछडावर्ग लगायतका समुदायका हक अधिकारका लागि आरक्षण, समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सहितका विषयमा प्रष्ट पार्दै गएका छन् ।
चुनावी घरदैलोमा रहेका उनले आममतदातासँग सप्तरीमा गरेका काम, मधेश आन्दोलनको उपलब्धीहरुबारे स्मरण गराउने गरेका छन् । आमजनतामा थरिथरिका भ्रमहरु छर्ने गरेकोले त्यसबाट सचेत रहँदै जसपा र जसपाका उम्मेदवारहरुलाई उम्मेदवारलाई जिताएर सङ्घीयता र पहिचानवादीहरुले जवाफ दिनेमा जसपा अध्यक्ष उपेन्द्र यादव विश्वस्त छन् ।
कामहरुको सूची बोकेर उपेन्द्र जान्छन् घरदैलोमा
सारांश
- उनले निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषि, सडक, भौतिक पूर्वाधार लगायतका उदाहरणीय कामहरु तथा विगतमा गरेका संघर्षहरुबाट मधेशी, आदिवासी, दलित, जनजाति, महिला, मुस्लिम, पिछडावर्ग लगायतका समुदायका हक अधिकारका लागि आरक्षण, समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सहितका विषयमा प्रष्ट पार्दै गएका छन् ।
- चुनावी घरदैलोमा रहेका उनले आममतदातासँग सप्तरीमा गरेका काम, मधेश आन्दोलनको उपलब्धीहरुबारे स्मरण गराउने गरेका छन् ।
- आमजनतामा थरिथरिका भ्रमहरु छर्ने गरेकोले त्यसबाट सचेत रहँदै जसपा र जसपाका उम्मेदवारहरुलाई उम्मेदवारलाई जिताएर सङ्घीयता र पहिचानवादीहरुले जवाफ दिनेमा जसपा अध्यक्ष उपेन्द्र यादव विश्वस्त छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया