दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
राजविराज नगरपालिका वडा नं. ४ कार्यालयले शुक्रबार १ सय ३८ जना गरिब, असहाय, शारीरिक रुपमा असक्त तथा एकल महिलालाई कम्बल बितरण गरेको छ ।
वडा कार्यालयको सहयोग तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित योगिनीमाई सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा सो कम्बल बितरण गरिएको हो ।
वडा स्तरिय मानविय क्षमता अभिबृद्धि तथा विपद व्यवस्थापन कार्यक्रम अन्तरगत वडाका १ सय ३८ जना गरिब, असहायलाई एक÷एक थानका दरले कम्बल बितरण गरिएको वडा अध्यक्ष मो. अख्तर बाबाले जानकारी दिएका छन् ।
राजविराज नगरपालिका सामाजिक विकास कार्यक्रम अधिकृत अजय साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा अध्यक्ष अख्तर बाबा लगायतले कम्बल बितरण गरेको वडा सचिव ओमप्रकाश साहले जानकारी दिए ।
एक सय ३८ असहायलाई कम्बल
सारांश
- वडा कार्यालयको सहयोग तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित योगिनीमाई सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा सो कम्बल बितरण गरिएको हो ।
- वडा स्तरिय मानविय क्षमता अभिबृद्धि तथा विपद व्यवस्थापन कार्यक्रम अन्तरगत वडाका १ सय ३८ जना गरिब, असहायलाई एक÷एक थानका दरले कम्बल बितरण गरिएको वडा अध्यक्ष मो.
- अख्तर बाबाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया