आगो निभाउने क्रममा महिला घाइते

राजविराज राजविराज
|
मंगलबार, श्रावण ३०, २०८०
|
|
२८ पटक हेरिएको
Shares
आगो निभाउने क्रममा महिला घाइते

सारांश

  •     स्थानीय ४० वर्षिया रामकली यादव घाइते भएको प्रहरीले जनाएको छ ।
  • प्रहरीका अनुसार आगो निभाउने क्रममा उनको बायाँ पाखुरा, पिठ्युमा सामान्य पोलेकोले भारदह अस्पतालमा उपचार भईरहेको छ ।
  •     स्थानीय अयोधि यादवको गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्केर आगलागि हुँदा उक्त नगद ५ हजारसहित २ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 

    सप्तरीको कंचनरुप १ बैरवामा सोमबार भएको आगलागिमा एक महिला घाइते भएका छन् । 
    स्थानीय ४० वर्षिया रामकली यादव घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो निभाउने क्रममा उनको बायाँ पाखुरा, पिठ्युमा सामान्य पोलेकोले भारदह अस्पतालमा उपचार भईरहेको छ ।
    स्थानीय अयोधि यादवको गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्केर आगलागि हुँदा उक्त नगद ५ हजारसहित २ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    आगोलाई कंचनरुप नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
म्याक्सेल बिजयी मोहत्सव मनायो
म्याक्सेल बिजयी मोहत्सव मनायो
१६ वर्षिया किशोरी बलात्कृत 
१६ वर्षिया किशोरी बलात्कृत 
सदा झुण्डिएको अवस्थामा मृत फेला
सदा झुण्डिएको अवस्थामा मृत फेला
पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न
पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न
मेयर कप क्रिकेटमा सप्तरीले हरायो काठमाडौंलाई 
मेयर कप क्रिकेटमा सप्तरीले हरायो काठमाडौंलाई 
एनआईसी एशियाको २ सय ७९  शाखा महदेवामा संचालन
एनआईसी एशियाको २ सय ७९ शाखा महदेवामा संचालन
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने