वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 

राजविराज राजविराज
|
मंगलबार, भाद्र २९, २०७८
|
|
८३ पटक हेरिएको
Shares
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 

सारांश

  •     आर्थिक वर्ष २०७७÷०७८ मा वडा अध्यक्ष जयश्वर किशोर दासले विभिन्न शिर्षकमा कामै नगरि रकम निकासा गरेको भन्दै स्थानिय बिनोद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीमा उजुरी समेत दिएका छन् ।
  •       आ.
  • व.

दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
    सप्तरीको महदेवा गाउँपालिका वडा नं. १ का अध्यक्षले १८ लाख ५० हजार रकम कामै नगरी निकासा गरि हजम गरेको आरोप लगाइएको छ ।  
    आर्थिक वर्ष २०७७÷०७८ मा वडा अध्यक्ष जयश्वर किशोर दासले विभिन्न शिर्षकमा कामै नगरि रकम निकासा गरेको भन्दै स्थानिय बिनोद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीमा उजुरी समेत दिएका छन् । 
    आ.व. २०७७÷०७८ मा वडा नम्बर १ को वजेटबाट कमल पोखरीदेखि दिनाभद्रीसम्म ४ लाख ५० हजारको माटो र ग्राईभेल हाल्ने बजेटमा स्टिमेट अनुसार माटो पुर्नेकाम नगरेको, तार, पोल खरीद वापत ४ लाख, एलईडी बल्व, तार, होल्डर, स्वीच जडान वापत ४ लाख, ट्युवेल वितरणमा १ लाख, वडाको विभिन्न सडक मर्मत सम्भार वापत ५ लाखसहित १८ लाख ५० हजारको अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानियवासी यादवले आयोगमा उजुरी दिएका संचारकर्मीलाई जानकारी दिएका छन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 
डाकनेश्वरी टि–ट्वान्टी कप क्रिकेट सुरु
डाकनेश्वरी टि–ट्वान्टी कप क्रिकेट सुरु
डुबेर वेपत्ता भएका युवकको शव फेला 
डुबेर वेपत्ता भएका युवकको शव फेला 
मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग
मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
सनराइज बैंक अब सप्तरीको कल्याणपुरमा
सीमानाका अबिलम्ब खुलाउन प्रदेश  मन्त्री साहको सरकारसँग माग 
सीमानाका अबिलम्ब खुलाउन प्रदेश  मन्त्री साहको सरकारसँग माग 
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय