जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न  संघर्षमा शहिद भएका परिवारजन सम्मानित 

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
२० पटक हेरिएको
Shares
जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न  संघर्षमा शहिद भएका परिवारजन सम्मानित 

सारांश

  •     राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा शहिद सप्ताहको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष तथा नेकपाका नेता रामप्रति पासवानसहित प्रदेशसभा सदस्य गोबिन्द बहादुर न्यौपाने, संबिधानसभाका पुर्वसभासद मानपुर चौधरी, पुर्वसांसद असर्फी सदा, नेकपाका नेता महेश यादव, बरिष्ठ पत्रकार शिबहरि भट्टराई लगायतले शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
  •     सो अवसरमा प्रमुख अतिथि पासवानले शहिदहरुको बलिदानीबाट संघीयता, धर्मनिरिपेक्षता लगायतका अन्य परिवर्तन आएको उल्लेख गर्दै सरकारले शहिदहरुको सपना साकार हुने गरि अघि बढ्ेको दाबी गरेका छन् ।
  •       दुई तिहाईको वर्तमान सरकारले सम्बृद्ध नेपाल सुखी नेपालीको नारासहित अघि बढ्ेको बताउँदै उनले सरकारको उक्त अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्ने जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 
    शहिद जनस्मृति प्रतिष्ठान सप्तरीले जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न संघर्षमा सप्तरीमा शहिद भएका परिवारजनलाई सम्मानित गरिएको छ । 
    राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा शहिद सप्ताहको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष तथा नेकपाका नेता रामप्रति पासवानसहित प्रदेशसभा सदस्य गोबिन्द बहादुर न्यौपाने, संबिधानसभाका पुर्वसभासद मानपुर चौधरी, पुर्वसांसद असर्फी सदा, नेकपाका नेता महेश यादव, बरिष्ठ पत्रकार शिबहरि भट्टराई लगायतले शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।


    सो अवसरमा प्रमुख अतिथि पासवानले शहिदहरुको बलिदानीबाट संघीयता, धर्मनिरिपेक्षता लगायतका अन्य परिवर्तन आएको उल्लेख गर्दै सरकारले शहिदहरुको सपना साकार हुने गरि अघि बढ्ेको दाबी गरेका छन् । 
    दुई तिहाईको वर्तमान सरकारले सम्बृद्ध नेपाल सुखी नेपालीको नारासहित अघि बढ्ेको बताउँदै उनले सरकारको उक्त अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्ने जिकिर गरे । 
    शहिद जनस्मृति प्रतिष्ठान सप्तरीका अध्यक्ष तथा पुर्वमन्त्री उमेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बक्ताहरुले शहिदहरुको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुलाई अझै जनताले अनुभुति गर्न नपाएको भन्दै शहिद परिवारको रोजगारी सुनिश्चितता गर्नुपर्नेमा जोड समेत दिए । उनीहरुले शहिद परिवारको आर्थिक अवस्था जर्जर भएको भन्दै उचित रोजगारी तथा शिक्षादिक्षाको व्यवस्था मिलाउनुपर्ने भन्दै सरकारलाई गम्भिर ध्यानाकर्षण गराए ।    
    कार्यक्रममा नेकपाका नेताहरु शंकर देवकोटा, बेचन चौधरी, भरत महतो, सुखराम यादव, अब्दुल मज्जिद साकिर लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला कैदीबन्दीले मनाए तिज
महिला कैदीबन्दीले मनाए तिज
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
हरुवा चरुवा र विद्यालय बाहिर रहेका बालबालिकाले पाए शैक्षिक सामाग्रि
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
आप्रवासी कामदार हकहित संरक्षण  केन्द्र सप्तरी कार्यालयको उदघाटन
आप्रवासी कामदार हकहित संरक्षण  केन्द्र सप्तरी कार्यालयको उदघाटन
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो
हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो