जनमुखीको २४ साधारण सभा सम्पन्न

राजविराज राजविराज
|
मंगलबार, पौष १५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
जनमुखीको २४ साधारण सभा सम्पन्न

सारांश

  •     आयोजित साधारण सभामा जिल्ला सहकारी संघ सप्तरीका प्रबन्धक रमेश गुप्ता, एभरेष्ट सहकारी संस्थाका संचालक शिवनन्दन यादव, संस्थाका सदस्य चुनचुन यादव, पत्रकार नवीनकुमार गुप्ता लगायतले संस्थाको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
  •  

   राजविराज÷राजविराजस्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । 
    संस्थाका अध्यक्ष सचिन्द्र दासद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा गत आ.ब. २०८१÷८२ मा संस्थाको कुल बचत ५८ लाख ९१ हजार ३४ रुँपैया रहेको छ । उनले विगतका तुलनामा गत आ.ब.मा देशको परिस्थिती र लगानीको सुनिश्चित्तामा हस आएको बेला पनि संस्थाले उक्त रकम बचत गर्न सफल भएको उल्लेख गरे । 
    हाल संस्थामा शेयर पुँजी ३ करोड ३४ लाख ३ हजार ४ सय रहेको उल्लेख गर्दै अध्यक्ष दासले यो पुँजी विगत पाँच वर्षको तुलनामा झण्डै एक करोडले बढोत्तरी भएको बताए । 
    आयोजित साधारण सभामा जिल्ला सहकारी संघ सप्तरीका प्रबन्धक रमेश गुप्ता, एभरेष्ट सहकारी संस्थाका संचालक शिवनन्दन यादव, संस्थाका सदस्य चुनचुन यादव, पत्रकार नवीनकुमार गुप्ता लगायतले संस्थाको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
मालपोत प्रमुखमा केशव झालाई जिम्मेवारी दिइयो
मालपोत प्रमुखमा केशव झालाई जिम्मेवारी दिइयो
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त
श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
शिवको मुर्ति स्थापनाका लागि सांसद डा. यादवद्वारा २५ लाख आर्थिक सहयोग
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी