गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता

राजविराज राजविराज
|
सोमबार, कार्तिक १९, २०७५
|
|
४९ पटक हेरिएको
Shares
गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता

सारांश

  •     यसैबीच प्रहरीले राजबिराज नगरपालिका ११ स्थित झलही, फर्सेठ र भरुवा भन्ने स्थानबाट दुई सय घरधुरीले लगाएका १ हजार ५ सय गाँजाका बोटहरु नष्ट गरेको जनाएको छ ।
  •     यसअघि पनि प्रहरीले राजविराज १ बाट सयौं गाँजाका बोटहरु नष्ट गरेको थियो भने जिल्लाका विभिन्न स्थानहरुबाट ६ हजार बढी गाँजाका बोटहरु नष्ट गरेको थियो ।
  •  

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 
    केही दिनदेखी सप्तरी प्रहरीले विभिन्न स्थानमा लगाइएको गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । 
    यसैबीच प्रहरीले राजबिराज नगरपालिका ११ स्थित झलही, फर्सेठ र भरुवा भन्ने स्थानबाट दुई सय घरधुरीले लगाएका १ हजार ५ सय गाँजाका बोटहरु नष्ट गरेको जनाएको छ ।
    यसअघि पनि प्रहरीले राजविराज १ बाट सयौं गाँजाका बोटहरु नष्ट गरेको थियो भने जिल्लाका विभिन्न स्थानहरुबाट ६ हजार बढी गाँजाका बोटहरु नष्ट गरेको थियो ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत सधैं नेपालको विकासका लागि अग्रसर ः भारतीय राजदुत श्रीवास्तव

सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 

प्रेस संगठनको १५ सदस्यीय  जिल्ला कार्यसमिति गठन

राजविराज नगरपालिकाद्वारा कृषि विश्वविद्यालयका लागि जग्गा दिने निर्णय

राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 

गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा

मन्दिर व्यवस्थापन समिति गठन
मन्दिर व्यवस्थापन समिति गठन
कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 

सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित

सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?