दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार अक्सिजन प्लान्ट स्थापनाका लागि विभिन्न सामाग्रिहरु आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उक्त सामाग्रिहरु आईपुगेको अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् ।
दैनिक दुई सयसम्म सिलिन्डर भर्न सक्ने क्षमता रहेको अक्सिजन प्लान्ट चाडै नै जडा गर्न लागिपरेको प्रमुख डा. झाको भनाई छ ।
यता अक्सिजन प्लान्ट जडान भएपछि सप्तरीसहित छिमेकी जिल्लाहरुका अस्पतालमा समेत अक्सिजनको आपूर्ति हुनेछ ।
आइपुग्यो अक्सिजन प्लान्ट
सारांश
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उक्त सामाग्रिहरु आईपुगेको अस्पतालका प्रमुख डा.
- रन्जित झाले जानकारी दिएका छन् ।
- दैनिक दुई सयसम्म सिलिन्डर भर्न सक्ने क्षमता रहेको अक्सिजन प्लान्ट चाडै नै जडा गर्न लागिपरेको प्रमुख डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया