प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा 

राजविराज राजविराज
|
शनिबार, पौष २६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा 

सारांश

  •     संस्थाका सरफराज अंसारीले अध्यक्षिय प्रतिवेदन गरेका थिए भने संस्थाका ब्यबस्थाका राजकुमार साहले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
  •     सो अवसरमा नेपाली काँग्रेसका युवा नेता ईर्साद अंसारी, नेपाल पत्रकार महासँघका सहसचिव चन्दनकुमार यादब, पत्रकार नवीन कुमार गुप्ता, शेयर सदस्य सुरेश कुमार साह, शेयर सदस्य मिथलेश देव, शेयर सदस्य लक्ष्मण यादब लगायतले शुभकामना मन्तव्य दिएका थिए भने स्वागत मन्तव्य संस्थाका ब्यवस्थापक रामजकुमार साहले दिएका थिए ।
  •  

    राजविराज÷प्रभु बचत तथा श्रृण सहकारी संस्था लिमिटेड राजबिराज ४ को शनिवार ८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    बि.स. २०६८ सालमा २५ जनाको सदस्यत्राट संचालन भएका संस्थामा हाल २ हजार ५ जना शेयर सदस्य पुगेको जनाईएको छ । 
    संस्थाले आव २०७५÷७६ मा कुल २६ करोड १८ लाख २४ हजार ६ सय ६६ को कारोबार गरेको अध्यक्ष सरफराज अंसारीले जानकारी दिएका छन् । सो संस्थाले गत आ.ब.मा खुद मुनाफा ३ लाख ३४ हजार ७ सय ३८ गरेको छ ।
    संस्थाका सरफराज अंसारीले अध्यक्षिय प्रतिवेदन गरेका थिए भने संस्थाका ब्यबस्थाका राजकुमार साहले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    सो अवसरमा नेपाली काँग्रेसका युवा नेता ईर्साद अंसारी, नेपाल पत्रकार महासँघका सहसचिव चन्दनकुमार यादब, पत्रकार नवीन कुमार गुप्ता, शेयर सदस्य सुरेश कुमार साह, शेयर सदस्य मिथलेश देव, शेयर सदस्य लक्ष्मण यादब लगायतले शुभकामना मन्तव्य दिएका थिए भने स्वागत मन्तव्य संस्थाका ब्यवस्थापक रामजकुमार साहले दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
सप्तरीको कञ्चनरुपमा यात्रुबाहक बस दुर्घट्ना, तीनको मृत्यू दुई दर्जन घाईते
सप्तरीको कञ्चनरुपमा यात्रुबाहक बस दुर्घट्ना, तीनको मृत्यू दुई दर्जन घाईते
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
सामुहिक बलात्कारका अरोपी प्रहरी नियन्त्रणमा
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 
“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 
चार वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने पक्राउ