३४ विपन्न तथा दुई हात्ती पीडित परिवारलाई राहत वितरण

राजविराज राजविराज
|
बुधबार, माघ १६, २०७५
|
|
६३ पटक हेरिएको
Shares
३४ विपन्न तथा दुई हात्ती पीडित परिवारलाई राहत वितरण

सारांश

  •     क्लवले अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ का वल वहादुर राई र रुपनी गाउँपालिका वडा नम्वर ६ का तीर वहादुर तामाङको परिवारलाई त्रिपाल, सारी, झुल, तन्ना, कन्ती, भाँडा, थाल, पन्यौ र गिलास  एक÷एक थानको दरले राहत प्रदान गरेको छ ।
  •       त्यस्तै २८५५ औ सोनाम ल्होछारको अवसरमा क्लवले अग्नीसाईर कृष्णासवरन वडा नम्वर २ सितापुरका ३२ विपन्न तामाङ परिवारलाई एक थानको दरले कमल वितरण गरेको छ ।
  •       नेपाल तामाङ घेदुङ अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ का अध्यक्ष भक्त वहादुर तामाङको अध्यक्षता तथा संघीय सदस्य भिम घिसीङ तामाङको प्रमुख आतिथ्यमा एक समारोहका वीच न्यानो कपडा र ल्होछार खर्च वितरण गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
    धर्मीहल्फा महिला विकास कल्व सप्तरीद्धारा मंलवार अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका ३४ विपन्न र २ हात्ती पीडित परिवारलाई राहत वितरण गरेको छ । 
    क्लवले अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ का वल वहादुर राई र रुपनी गाउँपालिका वडा नम्वर ६ का तीर वहादुर तामाङको परिवारलाई त्रिपाल, सारी, झुल, तन्ना, कन्ती, भाँडा, थाल, पन्यौ र गिलास  एक÷एक थानको दरले राहत प्रदान गरेको छ । 
    त्यस्तै २८५५ औ सोनाम ल्होछारको अवसरमा क्लवले अग्नीसाईर कृष्णासवरन वडा नम्वर २ सितापुरका ३२ विपन्न तामाङ परिवारलाई एक थानको दरले कमल वितरण गरेको छ । 
    नेपाल तामाङ घेदुङ अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ का अध्यक्ष भक्त वहादुर तामाङको अध्यक्षता तथा संघीय सदस्य भिम घिसीङ तामाङको प्रमुख आतिथ्यमा एक समारोहका वीच न्यानो कपडा र ल्होछार खर्च वितरण गरेको हो । 
    उनीहरुको माघ १० गते हात्तीले घरमा पुर्ण रुपले क्षति गरेको थियो । यसैगरी नेपाल तामाङ घेदुङ अग्नीसाईर कृष्णासवरन वडा नम्वर २ ले वडाका विपन्न ३२ तामाङ परवारलाई  ९९ हजार ल्होछार खर्च वितरण गरेको छ । न्यानो कपडा र ल्होछार खर्च वितरण गर्दै प्रमुख अतिथी तामाङले विपन्न तामाङलाई सहयोग गरेकोमा क्ल्व र वडा समितीको प्रशंसा गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
भगवती मन्दिर पोखरीको सरसफाईमा जनप्रतिनिधिदेखी सुरक्षा निकायका प्रमुखसम्म 
भगवती मन्दिर पोखरीको सरसफाईमा जनप्रतिनिधिदेखी सुरक्षा निकायका प्रमुखसम्म 
उद्योग दिवसमा प्रभातफेरी र अन्तरक्रिया
उद्योग दिवसमा प्रभातफेरी र अन्तरक्रिया