सामाचकेवा सम्बन्धी भिडियो बनाएर  युनेस्कोबाट मुखिया पुरस्कृत

राजविराज राजविराज
|
मंगलबार, माघ २४, २०७९
|
|
३८ पटक हेरिएको
Shares
सामाचकेवा सम्बन्धी भिडियो बनाएर  युनेस्कोबाट मुखिया पुरस्कृत

सारांश

  •     युनेस्को नेपालले संस्कृति सम्बन्धी १ मिनेटको भिडियो बनाउन प्रतिस्पर्धा आह्वान गरेपछि मुखियासहित देशभरिका बिभिन्न ठाउँका व्यक्तिले भिडियो बनाएका थिए ।
  • उक्त प्रतिस्पर्धामा देशभरिबाट मुखियासहित पाँच जना सहभागि थिए ।
  •       यसै क्रममा मुखियाले मिथिला संस्कृति ‘सामाचकेवा’ सम्बन्धी भिडियो बनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 

    समाचकेवा सम्बन्धी भिडियो बनाएर युनेस्कोले गरेकोे प्रतिस्पर्धामा सप्तरीका सुरेश मुखिया पुरस्कृत भएका छन् ।
    युनेस्को नेपालले संस्कृति सम्बन्धी १ मिनेटको भिडियो बनाउन प्रतिस्पर्धा आह्वान गरेपछि मुखियासहित देशभरिका बिभिन्न ठाउँका व्यक्तिले भिडियो बनाएका थिए । उक्त प्रतिस्पर्धामा देशभरिबाट मुखियासहित पाँच जना सहभागि थिए । 
    यसै क्रममा मुखियाले मिथिला संस्कृति ‘सामाचकेवा’ सम्बन्धी भिडियो बनाएका थिए । उनले बनाएको यो भिडियोलाई चयन गर्दै युनेस्कोले पुरस्कार प्रदान गरेको हो । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनलाई पुरस्कृत गरिएको छ । भिडियो खिच्ने र फिल्मको स्कृप्ट लेख्ने कार्यमा रुची राख्ने मुखिया बिभिन्न बिषयमा भिडियो बनाइसकेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 
गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान  तथा मैनबत्ति प्रज्ववलन
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान  तथा मैनबत्ति प्रज्ववलन
सवारीसाधनमा प्रेस लेखेर  चलाउने क्रम बढेपछि नियन्त्रणका  लागि प्रशासनसँग आग्रह
सवारीसाधनमा प्रेस लेखेर  चलाउने क्रम बढेपछि नियन्त्रणका  लागि प्रशासनसँग आग्रह
किवानिजको क्लब राजविराजमा सूचारु 
किवानिजको क्लब राजविराजमा सूचारु 
बालबालिकालाई पोशाक वितरण
बालबालिकालाई पोशाक वितरण
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या