माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान

राजविराज राजविराज
|
बिहिबार, चैत्र ३, २०७८
|
|
५६ पटक हेरिएको
Shares
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान

सारांश

  •     नेकपा (माओवादी केन्द्र) को राजविराज नगर कमिटीका अध्यक्ष तथा जिसस सदस्य रामगमन साहको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर)को प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्यनाथ यादव, मधेश प्रदेश सदस्यद्वय महेश प्रसाद यादव, छेदी रजक, जिल्ला सदस्यहरु भुलाई राम, दिपेन्द्र माझी, जय प्रकाश यादव, मुकेश यादव, भगवती यादव, हरि नारायण महतो, मेख बहादुर तामाङ्ग, डाÞ शिव नारायण यादव, डाÞ देवनाथ यादव, डा.
  • सुर्य प्रसाद यादव, पत्रकार देवराम यादव, प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादव, निर्वाचन समितिका सदस्य अभिनाश सिंह, नगरका उपाध्यक्ष भुपेन्द्र यादव, मधुसुदन यादव, संजय साह, रामवावु दास, बलराम यादव, सुगम्वर यादव, रामपृत मण्डल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३ चैत । 
    नेकपा (माओवादी केन्द्र) सप्तरीको राजविराज नगर कमिटिले बिहीबार होली पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 
    नेकपा (माओवादी केन्द्र) को राजविराज नगर कमिटीका अध्यक्ष तथा जिसस सदस्य रामगमन साहको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर)को प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्यनाथ यादव, मधेश प्रदेश सदस्यद्वय महेश प्रसाद यादव, छेदी रजक, जिल्ला सदस्यहरु भुलाई राम, दिपेन्द्र माझी, जय प्रकाश यादव, मुकेश यादव, भगवती यादव, हरि नारायण महतो, मेख बहादुर तामाङ्ग, डाÞ शिव नारायण यादव, डाÞ देवनाथ यादव, डा. सुर्य प्रसाद यादव, पत्रकार देवराम यादव, प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादव, निर्वाचन समितिका सदस्य अभिनाश सिंह, नगरका उपाध्यक्ष भुपेन्द्र यादव, मधुसुदन यादव, संजय साह, रामवावु दास, बलराम यादव, सुगम्वर यादव, रामपृत मण्डल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सातामा दुई वडा अध्यक्षको मृत्यु
एक सातामा दुई वडा अध्यक्षको मृत्यु
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
कोइलाडीले चुम्यो गाउँपालिका स्तरीय क्रिकेटको उपाधी 
कोइलाडीले चुम्यो गाउँपालिका स्तरीय क्रिकेटको उपाधी 
निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
राप्रपाद्वारा हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा प्रदर्शन
राप्रपाद्वारा हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा प्रदर्शन
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
प्रदेश सरकारको नामाकरण र सहमति
प्रदेश सरकारको नामाकरण र सहमति
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?