सकरपुराले जित्यो तिलाठी कोईलाडी पालिका कप

राजविराज राजविराज
|
आइतबार, चैत्र ११, २०८०
|
|
२४ पटक हेरिएको
Shares
सकरपुराले जित्यो तिलाठी कोईलाडी पालिका कप

सारांश

  •     आईतवार सम्पन्न फाइनल खेलमा वडा नं.
  • ५ को.
  • बरसाईनलाई वडा नं.

दैनिक समाचारदाता
राजबिराज, ११ चैत । 

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी सकरपुराले जितेको छ ।
    आईतवार सम्पन्न फाइनल खेलमा वडा नं. ५ को. बरसाईनलाई वडा नं. ३ सकरपुराले ७ रनले पराजित गरि उपाधीमाथी कब्जा जमाएको हो । 
    सम्पन्न फाईनल खेलमा टस जितेर सकरपुराले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय १८ रनको योगफल खडा गरेको थियो । जसमा अमित मण्डलले उत्कृष्ट ब्याटिंग गर्दै ३ छक्काको मदतले ४३ रन बनाएका थिए । त्यस्तै टिमका लागि साकेत सिँह १७ रन, राजकुमार मुखियाँ ११ रन जोडे । यस्तै वलिङतर्फ को. बरसाईनका गोलु राय ३, दिपेश मण्डल २ बिकेट तथा विशाल शर्मा, दिपेश सरदार १÷१ बिकेट हात पारेका थिए ।
    जवाफमा को.बरसाईनले १९  ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय ११ रन मात्र बनाउन सकेको थियो । जसमा सुभाष शर्माले ३३ दिपेश मण्डल २० रन, राहुल रजक १२ रन बनाएका थिए । बलिङतर्फ सकरपुराका कुनाल मण्डल, प्रदिप मण्डलले उत्कृष्ट बलिंग तर्फ ३÷३ बिकेट, बिजय मुखियाले १ बिकेट लिएका थिए । फाईनल खेलको म्यान अफ दि फाईनल प्रदिप मण्डल घोषित भएका थिए ।
    प्रतियोगिताको बेस्ट ब्याटर प्रकाश मण्डल, बेस्ट बलर विशाल शर्मा, म्यान अफ दि सिरिज अमित मण्डल घोषित भएका लाई कप, प्रमाणपत्र प्रदान गरेका थिए ।
    उक्त अवसरमा तिलाठी कोईलाडी गाउपालिका अध्यक्षता अरूण मण्डल, वडा ३ का अध्यक्ष रमेश मुखिया वडा ५ का अध्यक्ष ललन राउत, वडा ७ का अध्यक्ष हरि नारायण साह, सप्तरी क्रिकेट सँघका सचिव चन्दन कुमार यादब, प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादब लगायतले शिल्ड, कप, मेडल,प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो
काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो
जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
एकल महिलाको सहारा बन्दै जुही
एकल महिलाको सहारा बन्दै जुही
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
हटियामा सेड निर्माण कार्य रोक्का गर्न अदालतको अन्तरिम आदेश
प्रमुखहरु स्थानिय तहमा बढी समय नदिदा जनतालाई समस्या ः आयोग सदस्य पौडेल 
प्रमुखहरु स्थानिय तहमा बढी समय नदिदा जनतालाई समस्या ः आयोग सदस्य पौडेल 
संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ
संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ
सडकमै धान रोपाई
सडकमै धान रोपाई

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह