प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत

राजविराज राजविराज
|
शनिबार, चैत्र १६, २०७५
|
|
४६ पटक हेरिएको
Shares
प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत

सारांश

  •     एक समारोहका बीच सम्मेलनको प्रलेस नेपालका केन्दीय उपाध्यक्ष मिश्र बैजयन्तीले पानसमा बत्ती बालेर उद्घाटन गरिन् ।
  •     उद्घाटनका गर्दै उनले उपभोक्तावादी संस्कृति हावी हुंदै गएकोले प्रगतिशील लेखक तथा  साहित्यकारहरुले सचेत हुनुपर्नेमा जोड दिए ।
  • त्यस्तै सम्मेलनमा राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले मुलुकमा प्रगतिशील लेखकीय र साहित्यको भूमिका झनै बढेको बताए ।

    राजविराज÷प्रगतिशील लेखक संघ नेपालको प्रथम सम्मेलनबाट पार्वती राउतको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
    सप्तरीको कञ्चनरुप नगरपालिकामा सम्पन्न सप्तरी जिल्ला सम्मेलनले राउतको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको हो । 
    गठित समितिको उपाध्यक्षमा मेघराज पौडेल, सचिवमा भोजराज मुखाले, सहसचिवमा रोमा लम्साल र कोषाध्यक्षमा इश्वरीप्रसादलाई चयन गरिएको छ भने समितिको सदस्यहरुमा इन्द्रबहादुर थापा, बोधराज सुबेदी, शिवप्रसाद आचार्य र मनोहरकुमार रहेका छन् ।
    एक समारोहका बीच सम्मेलनको प्रलेस नेपालका केन्दीय उपाध्यक्ष मिश्र बैजयन्तीले पानसमा बत्ती बालेर उद्घाटन गरिन् ।
    उद्घाटनका गर्दै उनले उपभोक्तावादी संस्कृति हावी हुंदै गएकोले प्रगतिशील लेखक तथा  साहित्यकारहरुले सचेत हुनुपर्नेमा जोड दिए । त्यस्तै सम्मेलनमा राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले मुलुकमा प्रगतिशील लेखकीय र साहित्यको भूमिका झनै बढेको बताए । 
    कञ्चनरुप नगर प्रमुख बसन्त मिश्रले समाजमा भइरहेको बेथितीविरुद्ध लेखकहरुले खवरदारी गरिरहनु पर्ने बताए । त्यस्तै सप्तकोशी नगर प्रमुख उत्तम शर्माले समाज परिवर्तनको लागि साहित्य नै महत्वपूर्ण र धारिलो हतियार रहेको बताए ।
    कार्यक्रममा चन्द्रमणी पौडेल, तिर्थराज पोखरेल, नन्दलाल आचार्य, मेघराज पौडेल, भोजराज मुखाले, पार्वती राउत, रोमा लम्साल, सुरेन्द्र गुप्ता, बोधराज सुबेदीलगायतले कविता, गजल र मुक्तक वाचन गरेका थिए ।
    सम्मेलनले आगामी चैत २२–२३ मा हुने राष्ट्रिय सम्मेलनका लागि चन्द्रमणी पौडेल, लम्साल र मुखालेलाई पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
सीमानाका अबिलम्ब खुलाउन प्रदेश  मन्त्री साहको सरकारसँग माग 
सीमानाका अबिलम्ब खुलाउन प्रदेश  मन्त्री साहको सरकारसँग माग 
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
भीमराज र १५ भोटबीचको सम्बन्ध दोहोरियो 
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो
भारतीय नागरिक चार किलो चाँदीका गरगहनासहित पक्राउ
भारतीय नागरिक चार किलो चाँदीका गरगहनासहित पक्राउ
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?