क्रिकेटको बिकासका लागि प्रतिष्ठान गठन

राजविराज राजविराज
|
मंगलबार, पौष २९, २०७६
|
|
६६ पटक हेरिएको
Shares

सारांश

  •     प्रतिष्ठानको आयोजनामा मंगलवार सम्पन्न उक्त कार्यक्रममा बक्ताहरुले सप्तरीको क्रिकेट बिकासलाई ग्रासरुटबाटै लान सुझाव दिएका छन् ।
  •       त्यस्तै क्रिकेटको आधारभुत ज्ञान दिनु आवश्यक रहेकोले तत्काल बिद्यालयका बालबालिकाहरुलाई प्रशिक्षणको व्यवस्थापन मिलाउन समेत जोड दिएका छन् ।
  • यसका लागि बिद्यालयका प्रअहरुले बालबालिकाहरुको कौशललाई निर्खानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
    भविष्यमा राष्ट्रलाई सप्तरीबाट स्तरीय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ क्रिकेट बिकास प्रतिष्ठानको स्थापना गरिएको छ । 
    प्रतिष्ठानको आयोजनामा मंगलवार सम्पन्न उक्त कार्यक्रममा बक्ताहरुले सप्तरीको क्रिकेट बिकासलाई ग्रासरुटबाटै लान सुझाव दिएका छन् । 
    त्यस्तै क्रिकेटको आधारभुत ज्ञान दिनु आवश्यक रहेकोले तत्काल बिद्यालयका बालबालिकाहरुलाई प्रशिक्षणको व्यवस्थापन मिलाउन समेत जोड दिएका छन् । यसका लागि बिद्यालयका प्रअहरुले बालबालिकाहरुको कौशललाई निर्खानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत गरे ।
    कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादवले सप्तरीको क्रिकेटलाई माथिल्लो स्तरसम्म पु¥याउन सप्तरी क्रिकेट संघको सहकार्यमा आप्mनो पुर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
    कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले सप्तरीमा खेल गतिबिधी निरन्तर भएता पनी आवश्यक्ता अनुसारका क्रिकेट मैदान नभएकोले सो तर्फ समेत ध्यान दिनु पर्नेमा जोड दिए । 
    कार्यक्रममा नेपाल क्रिकेट संघका पुर्वअध्यक्ष शैलेश कुमार चौधरीले क्रिकेट बिकास प्रतिष्ठानलाई सप्तरी क्रिकेट संघ संगको सहकार्यमा बिद्यालयका स्तरीय खेलाडष् स्ीलाई प्रशिक्षण तथा स्तरीय क्रिकेट एकेडेमी संचालन गर्न सुझाव समेत दिए । 
    क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ईन्द्र नारायण देवले सप्तरीको क्रिकेट बिकासको लागि ग्रासरुटबाटै खेलाडी उत्पादन गर्नका लागि बन्दशिविरको आयोजना संगै एकेडेमी निर्माण समेत गर्न पहल गर्ने जानकारी दिँदै अगामी दिनमा स्तरीय खेलाडी उत्पादनका लागि बिभिन्न क्रियाकलापको समेत आयोजना गर्ने जानकारी दिए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, बरिष्ठ पत्रकार शिवहरि भटराई, बरिष्ठ पत्रकार मुरली यादव, बरिष्ठ पत्रकार बैधनाथ यादव, खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज माझी, निजामति कर्मचारी महासंघ सप्तरीका अध्यक्ष अजय कुमार झा लगायतले सुझाव दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
रगतको अभाव हुन नदिन प्रहरीद्वारा रक्तदान
रगतको अभाव हुन नदिन प्रहरीद्वारा रक्तदान
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह
चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?