दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सप्तरीको खडक नगरपालिका ८ बिसनपुर बोदेबर्साईन सडक खण्डमा बिहीबार अटोरिक्सा आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।
बिसनपुरबाट बोदेबर्साईनतर्फ जादै गरेको प्रदेश २–०१–००१ ह.०५५१ नं. को अटोरिक्सा दुर्घटना हुँदा अटोरिक्सा चालक बोदेबर्साईन २ निवासी ४० बर्षका श्रीपुजन चौधरी, अटोरिक्सामा सवार स्थानिय ३६ वर्षीया रमिता चौधरी, ३४ वर्षिया सुशिला चौधरी र ३९ वर्षिया चन्द्रिका चौधरी घाइते भएका छन् ।
घाइतेहरुको स्थानिय युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भईरहेको तथा अटोरिक्सा प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
सारांश
- बिसनपुरबाट बोदेबर्साईनतर्फ जादै गरेको प्रदेश २–०१–००१ ह.
- ०५५१ नं.
- को अटोरिक्सा दुर्घटना हुँदा अटोरिक्सा चालक बोदेबर्साईन २ निवासी ४० बर्षका श्रीपुजन चौधरी, अटोरिक्सामा सवार स्थानिय ३६ वर्षीया रमिता चौधरी, ३४ वर्षिया सुशिला चौधरी र ३९ वर्षिया चन्द्रिका चौधरी घाइते भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया