मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 

राजविराज राजविराज
|
बुधबार, कार्तिक १३, २०७६
|
|
१८ पटक हेरिएको
Shares
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 

सारांश

  •     मधवापुर खेलमैदानमा सुरु भएको उक्त कुस्ती प्रतियोगिताको प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहले खेलाडीको हात उचालेर उद्घाटन गरेका छन ।
  •     सो अवसरमा मन्त्री साहले आफु खेलकुद बिकासको लागि सधै सहयोग गर्न तैयार रहेको बताउदै संसदीय निवार्चन क्षेत्र बिकास कार्यक्रम अनुसार पहिलो चरणमा मधवापुर खेलमैदानको पुर्वाधार निर्माण कार्य सुरू गरेको बताए ।
  •     उनले भने मधवापुरमा क्रिकेट मैदान निर्माण बमोजिम आफुले पहिलो चरणमा बाउन्ड्री बाल, तथा खेलमैदान मर्मत सम्भार कार्य अन्तिम चरणमा रहेको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
    नेपाल र भारत दुई देश सम्मलित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ स्थित मधवापुरमा बुधबारदेखी कुस्ती प्रतियोगिता सुरू भएको छ ।
    मधवापुर खेलमैदानमा सुरु भएको उक्त कुस्ती प्रतियोगिताको प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहले खेलाडीको हात उचालेर उद्घाटन गरेका छन ।
    सो अवसरमा मन्त्री साहले आफु खेलकुद बिकासको लागि सधै सहयोग गर्न तैयार रहेको बताउदै संसदीय निवार्चन क्षेत्र बिकास कार्यक्रम अनुसार पहिलो चरणमा मधवापुर खेलमैदानको पुर्वाधार निर्माण कार्य सुरू गरेको बताए ।

    उनले भने मधवापुरमा क्रिकेट मैदान निर्माण बमोजिम आफुले पहिलो चरणमा बाउन्ड्री बाल, तथा खेलमैदान मर्मत सम्भार कार्य अन्तिम चरणमा रहेको जानकारी दिए । 
    हनुमाननगर कंकालनी नगरपालीका ४ का वडा अध्यक्ष नागेश्वर मण्डलको अध्यक्षतामा आयोजित कुस्ती प्रतियोगितामा २४ वटा पहलवानमा २० पुरूष र ४ महिला पहिला बिच प्रस्तिस्पर्दा हुने जनाइएको छ ।
    सो प्रतियोगितामा भारतको युपी, राजस्थान, दिल्ली, नेपालको, बिरगंज, काठमाडांै लगायत पहलवान खेलाडीहरू सहभागी रहेको स्थानिय तथा पत्रकार जितेन्द्र ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण 
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण 
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
कृषि मन्त्री साहद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग
कृषि मन्त्री साहद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग
याडियाको स्कुटर सप्तरीको बजारमा
याडियाको स्कुटर सप्तरीको बजारमा
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
राप्रपा नेपालको जिल्ला समिति बिस्तार
राप्रपा नेपालको जिल्ला समिति बिस्तार