यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते

राजविराज राजविराज
|
आइतबार, कार्तिक ४, २०८१
|
|
६२ पटक हेरिएको
Shares
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते

सारांश

  •     दुर्घट्नामा मोटरसाईकल चालकसहित २२ जना घाईते भएका छन ।
  • जस मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
  •       उदयपुरबाट काकडभिट्टातर्फ जादै गरेको प्रदेश १–०१–००१ख.

दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।

    मोटरसाईकललाई ठक्कर दिएर अनियन्त्रित भई यात्रुबाहक वस पल्टिदा आइतबार बिहान सप्तरीमा एक जनाको ज्यान गएको छ । 
    दुर्घट्नामा मोटरसाईकल चालकसहित २२ जना घाईते भएका छन । जस मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 
    उदयपुरबाट काकडभिट्टातर्फ जादै गरेको प्रदेश १–०१–००१ख.४१२ नम्बरको यात्रुबाहक वसले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका २ बरमझिया सडक खण्डमा विपरित दिशाबाट आउदै गरेको स.५प.१५९३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदै अनियन्त्रित भई पल्टिएर सो दुर्घट्ना भएको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा वस सवार धनकुट्टाकी ५३ वर्षिया मैया राईको घटनास्थल मै मृत्यु भएको इलकाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । 
    दुर्घटनामा मोटरसाईकल चालक कंचनरुप नगरपालिका २ बरमझिया निवासी २५ वर्षिय सुमित पण्डित सहित २२ जना घाईते भएका छन । जस मध्ये मोटरसाइकल चालक पण्डित सहित गम्भीर घाईते भएका तीन जनाको विराटनगरस्थित न्यूरो अस्पताल तथा अन्यको जिल्लास्थित विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
    घटना पछी बस चालक भने फरार भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी जीतेन्द्र कुमार वस्नेतले बताए । 
    तिब्र गतिमा रहेको बसले मोटरसाइकललाई ठक्कर दिएपछी नियन्त्रण गुमाउँदा सो दुर्घट्ना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएके छ । 
    मृतकको शव गजेन्द्र नारायण सिह अस्पताल पु¥याइ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिम्ल्याहा बच्चाको जन्म 
तिम्ल्याहा बच्चाको जन्म 
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै,  आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा 
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा 
कोभिडबाट बच्न सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न
कोभिडबाट बच्न सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न
बालबालिकाहरूको क्रिकेटमा मोह बढ््दै 
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
दुईलाख मुल्य बराबरको पटका नष्ट
दुईलाख मुल्य बराबरको पटका नष्ट

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?