इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर

राजविराज राजविराज
|
मंगलबार, चैत्र १४, २०७९
|
|
६० पटक हेरिएको
Shares
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर

सारांश

  •     सो गाउँपालिका वडा नं.
  • २ पिपराहीस्थित जेएसआर इट्टा उधोगमा मंगलवार विहान ७ बजेतिर इट्टा निकाल्ने क्रममा पर्खाल भत्किदा भारतको पश्चिम बंगाल राज्य कुचविहार ग्राम पंचायत अठरजनी निवासी ४५ वर्षिय अलिम अजिमको मृत्यु भएको हो ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पर्खालले च्यापिएर गम्भीर घाईते भएका उनको गजेन्द्र नारायण सिह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत ।  

    सप्तरीको रुपनी गाउँपालिकास्थित एक इट्टाभट्टाको पर्खाल भत्किदा मंगलबार एक भारतीय मजदुरको मृत्यु भएको छ भने सो घटनामा मृतकको श्रीमतीसहित दुई जना मजदुर गम्भिर घाईते भएका छन् । 
    सो गाउँपालिका वडा नं. २ पिपराहीस्थित जेएसआर इट्टा उधोगमा मंगलवार विहान ७ बजेतिर इट्टा निकाल्ने क्रममा पर्खाल भत्किदा भारतको पश्चिम बंगाल राज्य कुचविहार ग्राम पंचायत अठरजनी निवासी ४५ वर्षिय अलिम अजिमको मृत्यु भएको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पर्खालले च्यापिएर गम्भीर घाईते भएका उनको गजेन्द्र नारायण सिह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको छ । 
    घट्नामा मृतककी २८ वर्षिय पत्नी भुजिन विवी र सोही ठाँउ निवासी २५ वर्षिय जमालरुल हक घाईते भएका छन । दुबै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित  
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
राजविराज नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह
राजविराज नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा 
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा 
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना 
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन