सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण

राजविराज राजविराज
|
बिहिबार, आश्विन १७, २०८१
|
|
२० पटक हेरिएको
Shares
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण

सारांश

  •     मन्त्री लेखीले मधेश प्रदेशमा पर्ने एक मात्र बन्यजन्तु आरक्षमा गत बर्ष नेपाल सरकारले पर्यटन सँगै जैबिक बिबिधता संरक्षणमा सहयोग पुग्ने उद्देश्यले दुई वटा संकटापन्न एक सिङ्गे गैडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरि ल्याएको र मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगले समेत पञ्च बर्षिय कार्य योजना तयार भई स्वीकृत हुने क्रममा रहेको हुदा कोसि टप्पु आरक्षको सप्तकोसी नगरपालिका फत्तेपुर, सिद्दिपुर, सखबोनी, बनगामा, बोचही, ओद्राहा, कमलपुर, जमुवा, पिप्रा, पथरी, बरमझिया, भारदह, हनुमाननगर लगायत करिब २५ किलोमीटर क्षेत्रको रुपमा बिकाश गर्न भन्दै आयोगका उपाध्यक्ष डा.
  • साहलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
  •     यस्तै सोही पत्रमार्फत उक्त पर्यटकिय करिडोरमा नेपालकै सबै भन्दा पुरानो र ऐतिहासिक नहर चन्द्र नहर, कोशी ब्यारेज, बराह क्षेत्र मन्दिर, चतराधाम, कोशी चतरा पुल, मयुर निखाता, कोशी मेला, प्रसिद्द गोरराजा मन्दिर, भजनेश्वर, ऐतिहासिक बिरासत बोकेको कंकालिनी तथा छिन्नमस्ता मन्दिर लगायत अग्नीसाइर, कृष्णासवरन देवस्थल एवम कजलादह, लोहजरा दह र कमल दहलाई समेत पर्यटकिय करिडोरमा राख्न ध्यानाकर्षण गराएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १७ असोज ।   
 
    मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले सप्तरी जिल्लाको विभिन्न स्थानलाई पर्यटकीय स्थलको रुपमा तथा पर्यटकीय करिडोरमा राख्न प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 
    मन्त्री लेखीले मधेश प्रदेशमा पर्ने एक मात्र बन्यजन्तु आरक्षमा गत बर्ष नेपाल सरकारले पर्यटन सँगै जैबिक बिबिधता संरक्षणमा सहयोग पुग्ने उद्देश्यले दुई वटा संकटापन्न एक सिङ्गे गैडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरि ल्याएको र मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगले समेत पञ्च बर्षिय कार्य योजना तयार भई स्वीकृत हुने क्रममा रहेको हुदा कोसि टप्पु आरक्षको सप्तकोसी नगरपालिका फत्तेपुर, सिद्दिपुर, सखबोनी, बनगामा, बोचही, ओद्राहा, कमलपुर, जमुवा, पिप्रा, पथरी, बरमझिया, भारदह, हनुमाननगर लगायत करिब २५ किलोमीटर क्षेत्रको रुपमा बिकाश गर्न भन्दै आयोगका उपाध्यक्ष डा. साहलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
    यस्तै सोही पत्रमार्फत उक्त पर्यटकिय करिडोरमा नेपालकै सबै भन्दा पुरानो र ऐतिहासिक नहर चन्द्र नहर, कोशी ब्यारेज, बराह क्षेत्र मन्दिर, चतराधाम, कोशी चतरा पुल, मयुर निखाता, कोशी मेला, प्रसिद्द गोरराजा मन्दिर, भजनेश्वर, ऐतिहासिक बिरासत बोकेको कंकालिनी तथा छिन्नमस्ता मन्दिर लगायत अग्नीसाइर, कृष्णासवरन देवस्थल एवम कजलादह, लोहजरा दह र कमल दहलाई समेत पर्यटकिय करिडोरमा राख्न ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाशिवरात्रीलाई लक्षित गरी सेनाको सरसफाई अभियान
महाशिवरात्रीलाई लक्षित गरी सेनाको सरसफाई अभियान
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ
पाँच सय गाँजाका बोटहरु फडानीपछि नष्ट
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते