सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु

राजविराज राजविराज
|
मंगलबार, बैशाख २१, २०७८
|
|
२० पटक हेरिएको
Shares
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु

सारांश

  •     योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •     यसरी मृत्यु हुनेहरुमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नं.
  • १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षक र हनुमाननगर कंकालीनी नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख । 
    सप्तरीका एक शिक्षकसहित दुई जना कोरोना संक्रमितको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ । 
    योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
    यसरी मृत्यु हुनेहरुमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षक र हनुमाननगर कंकालीनी नगरपालिका वडा नं. २ का ३५ वर्षीय पुरुष रहेका छन् ।
    सप्तकोशीका शिक्षकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड–१९ अस्पतालमा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । उनलाई बैशाख ८ गते उच्च ज्वरो तथा स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । 
    यस्तै हनुमाननगर कंकालिनीका ३५ वर्षिय पुरुषलाई कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको तथा सोही अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न, सात सदस्यी संचालक समिति गठन
सप्तरी प्रिमियर लिग सिजन–२ असारमा हुने  
सप्तरी प्रिमियर लिग सिजन–२ असारमा हुने  
भारतीय नोट सटही सुविधा  नहुदाँ सर्वसाधारण हैरान 
भारतीय नोट सटही सुविधा  नहुदाँ सर्वसाधारण हैरान 
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
दरभंगाकी मेयरलाई राजविराज नगरपालिकाद्वारा अभिनन्दन
दरभंगाकी मेयरलाई राजविराज नगरपालिकाद्वारा अभिनन्दन
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
प्रदेश २ का सबै जिल्लामा सुरु भयो हरित प्रदेश अभियान
प्रदेश २ का सबै जिल्लामा सुरु भयो हरित प्रदेश अभियान