तीन सय विपन्न घरपरिवारको फुसको छानो हटाउने तयारी

राजविराज राजविराज
|
बिहिबार, बैशाख २१, २०८०
|
|
३१ पटक हेरिएको
Shares
तीन सय विपन्न घरपरिवारको फुसको छानो हटाउने तयारी

सारांश

  •     विहिवार प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवको अध्यक्षतामा गाउँपालिकाको सभाकक्षमा वसेको सुरक्षित नागरिक आवास समन्वय समितीको बैठकले गरिब निमुखाका लागी सुरक्षित घर बनाउन थप ३ सय परिवारको पहिचान गरी शहरी विकास मन्त्रालयबाट आवश्यक बजेटका लागी पहल गर्ने निर्णय गरेको छ ।
  •       बैठकमा समितीका अर्का सदस्य जिल्ला समन्वय समितीका उपप्रमुख शम्भु यादव र सदस्य सचिव समेत रहेका सघन शहरी आयोजना कार्यालयका प्रमुख सचिन्द्र देव, रुपनी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत जामुन कुमार दास लगायतको सहभागिता रहेको थियो ।
  •     फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगालागीका घट्ना हुदा ठूलो धनजनको क्षति हुने र बर्षेनी परालले छानो हाल्नु पर्ने समस्यालाई दृष्टिगत गरी गाउँपालिका क्षेत्र भित्र रहेको पुृmसको छानो विस्थापति गर्ने योजना अभियान कै रुपमा अघि बढेको गाउँपालिका अध्यक्ष यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
  
    सप्तरीको रुपनी गाउँपालिकाले थप ३ सय विपन्न घरपरिवारका लागि फुसको छानो हटाउने अभियान अन्तर्गत सहयोग गर्ने भएको छ । 
    विहिवार प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवको अध्यक्षतामा गाउँपालिकाको सभाकक्षमा वसेको सुरक्षित नागरिक आवास समन्वय समितीको बैठकले गरिब निमुखाका लागी सुरक्षित घर बनाउन थप ३ सय परिवारको पहिचान गरी शहरी विकास मन्त्रालयबाट आवश्यक बजेटका लागी पहल गर्ने निर्णय गरेको छ । 
    बैठकमा समितीका अर्का सदस्य जिल्ला समन्वय समितीका उपप्रमुख शम्भु यादव र सदस्य सचिव समेत रहेका सघन शहरी आयोजना कार्यालयका प्रमुख सचिन्द्र देव, रुपनी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत जामुन कुमार दास लगायतको सहभागिता रहेको थियो ।
    फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगालागीका घट्ना हुदा ठूलो धनजनको क्षति हुने र बर्षेनी परालले छानो हाल्नु पर्ने समस्यालाई दृष्टिगत गरी गाउँपालिका क्षेत्र भित्र रहेको पुृmसको छानो विस्थापति गर्ने योजना अभियान कै रुपमा अघि बढेको गाउँपालिका अध्यक्ष यादवले बताए । 
    उक्त पालिका क्षेत्र भित्र हाल सम्म २ सय ४६ वटा घरको पुृmसको छानो हटाई जस्तापाता सहितको सुरक्षित घर बनाउने काम धमाधम भइरहेकोमा थप ३ सय विपन्न परिवारका लागी त्यस्तो तयारी थालिएको गाउँपालिकाले जनाएको छ ।
    रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव सुरक्षित नागरिक अवास समन्वय समितीका सदस्य हुन भने प्रतिनीधी सभासदस्य यादव समितीका अध्यक्ष हुन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी आउने पक्का
दरभंगाकी मेयरलाई राजविराज नगरपालिकाद्वारा अभिनन्दन
दरभंगाकी मेयरलाई राजविराज नगरपालिकाद्वारा अभिनन्दन
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
अदालतबाट दोषि ठहर भई फरार रहेका ठाकुर पक्राउ
अदालतबाट दोषि ठहर भई फरार रहेका ठाकुर पक्राउ
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक महिलासहित दुई घाइते
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक महिलासहित दुई घाइते