वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 

राजविराज राजविराज
|
आइतबार, आश्विन २६, २०७६
|
|
४६ पटक हेरिएको
Shares
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 

सारांश

  •     वडा १२ दमाबतिका वडा सदस्य ६५ बर्षिय शिव नारायण यादव लामो समयदेखि बिरामी थिए ।
  • उनी स्थानिय निकायको निर्वाचनमा राजपा नेपालबाट सदस्य पदमा निर्वाचित भएका थिए ।
  •       यसैबीच राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले एक विज्ञप्ति जारि गर्दै सदस्य यादबको असमायीक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पुर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ ।

दैनिक समाचरदाता
राजविराज, २६ असोज । 
    राजबिराज नगरपालिका वडा १२ का वडा सदस्य शिव नारायण यादब (शिबु) को शुक्रवार निधन भएको छ ।
    वडा १२ दमाबतिका वडा सदस्य ६५ बर्षिय शिव नारायण यादव लामो समयदेखि बिरामी थिए । उनी स्थानिय निकायको निर्वाचनमा राजपा नेपालबाट सदस्य पदमा निर्वाचित भएका थिए । 
    यसैबीच राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले एक विज्ञप्ति जारि गर्दै सदस्य यादबको असमायीक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पुर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ । 
    जारि विज्ञप्तिमा दुःखद घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक सम्वेदना प्रकट गर्दै उनको आत्माको चिरशान्तिको कामना गर्दै सम्पुर्ण परिवारजनमा धैर्यधारण गर्न आग्रह गरिएको छ । 
    यता यादवको निधनप्रति शोक जनाउन असोज २७ गते सोमवारका दिन राजबिराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पुर्ण बिषयगत कार्यालय एक दिनका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका प्रमुख यादबले जानकारी दिएका छन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जनप्रतिनीधिको सामाजिक दायित्व हो ः प्रमुख साह
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
जसपाका संस्थापन पक्षद्वारा  असन्तुष्ट पक्षलाई कारवाही गर्ने 
जसपाका संस्थापन पक्षद्वारा  असन्तुष्ट पक्षलाई कारवाही गर्ने 
सप्तरीमा दिनानुदिन आत्महत्याका घटना बढ्दै, दुई महिनामा १८ जनाले गरे आत्महत्या
सप्तरीमा दिनानुदिन आत्महत्याका घटना बढ्दै, दुई महिनामा १८ जनाले गरे आत्महत्या
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने