माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन

राजविराज राजविराज
|
बुधबार, आश्विन १२, २०७९
|
|
२५ पटक हेरिएको
Shares
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन

सारांश

  •     मन्दिर समितिको बुधबार सम्पन्न पाँचौं साधारणसभाले कर्णको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
  •       नवगठित समितिको उपाध्यक्षमा अनिलकुमार पेडिवाल, महासचिव राधेश्याम रमण, सचिव राजिव कुमार कर्ण र कोषाध्यक्षमा सतिशचन्द्र झा रहेका छन् ।
  • यस्तै सदस्यहरुमा सुदर्शन सिंह, सम्पत कोइराला, सुरेखा दास, सोनी विश्वास, विश्वनाथ दास र रन्जित चैधरी चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 

    राजविराजस्थित माँ बैष्णवी काली मन्दिर सेवा समिति सर्वसम्मतले चयन भएको छ । समितिको अध्यक्ष पदमा अशोक कुमार कर्ण सर्वसम्वतले चयन भएका छन् । 
    मन्दिर समितिको बुधबार सम्पन्न पाँचौं साधारणसभाले कर्णको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । 
    नवगठित समितिको उपाध्यक्षमा अनिलकुमार पेडिवाल, महासचिव राधेश्याम रमण, सचिव राजिव कुमार कर्ण र कोषाध्यक्षमा सतिशचन्द्र झा रहेका छन् । यस्तै सदस्यहरुमा सुदर्शन सिंह, सम्पत कोइराला, सुरेखा दास, सोनी विश्वास, विश्वनाथ दास र रन्जित चैधरी चयन भएका छन् । 
    तीन वर्षे कार्यकाल रहेको समितिमा १ सय ७२ जना सदस्य रहेका छन् । साधारणसभामा वडा अध्यक्ष अनिल दास, निर्वतमान वडा अध्यक्ष सुदर्शन सिंह, समाजसेवी दुर्गानन्द चौधरी, पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज माझी, फोटो पत्रकार महासंघका प्रदशे सहसचिव परिष कर्ण, प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा लगायतले शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
सप्तरीका ४० जना सडक आश्रित मानवको उद्दार
सप्तरीका ४० जना सडक आश्रित मानवको उद्दार
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी
ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप
ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप
अदालतको आदेशको अवज्ञा
अदालतको आदेशको अवज्ञा
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर
मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर
सप्तरीमा संक्रमितको संख्या २ सय ६४  ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित
सप्तरीमा संक्रमितको संख्या २ सय ६४  ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित