तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था

राजविराज राजविराज
|
बिहिबार, पौष २२, २०७८
|
|
४५ पटक हेरिएको
Shares
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था

सारांश

  •     अत्याधिक चिसोका कारण सप्तरीमा एक व्यक्तिको कठ्याग्रिएर मृत्यु भएसँगै स्थानिय तहहरुले चिसोबाट बच्न र बचाउन आगो ताप्नका लागि दाउराको प्रबन्ध मिलाएका छन् ।
  •       यसैक्रममा बिहीबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाले सबै ८ वटै वडामा आगो ताप्नका लागि दाउराको व्यवस्था गरेको हो ।
  •       सो गाउँपालिकाको ८ वटै वडामा बिहीबार प्रहरी प्रशासनको सहयोगमा विभिन्न सार्वजनिक स्थलहरुमा दाउराको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 
    केही दिनयता सप्तरीसहित मुलुकभर चिसो बढेसँगै जनजिवन प्रभावित भएको छ । 
    अत्याधिक चिसोका कारण सप्तरीमा एक व्यक्तिको कठ्याग्रिएर मृत्यु भएसँगै स्थानिय तहहरुले चिसोबाट बच्न र बचाउन आगो ताप्नका लागि दाउराको प्रबन्ध मिलाएका छन् । 
    यसैक्रममा बिहीबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाले सबै ८ वटै वडामा आगो ताप्नका लागि दाउराको व्यवस्था गरेको हो । 
    सो गाउँपालिकाको ८ वटै वडामा बिहीबार प्रहरी प्रशासनको सहयोगमा विभिन्न सार्वजनिक स्थलहरुमा दाउराको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?