स्वास्थ्य शिविरको प्रधान सेनापतिद्वारा निरिक्षण

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
६९ पटक हेरिएको
Shares
स्वास्थ्य शिविरको प्रधान सेनापतिद्वारा निरिक्षण

सारांश

  •     यसैबीच बुधबार सो घुम्ती स्वास्थ्य शिविरको प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, बलाध्यक्ष रथी शरद गिरी, प्राविधिक सहायक रथी डा.
  • सुनिल कुमार सिंह, प्राविधिक सहायक रथी डा.
  • अरुण कुमार न्यौपाने, सहायक रथी प्रेम शाही लगायत १६ जनासम्मिलित टोलीले निरीक्षण गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ८ फागुन । 
    नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा राजविराजमा संचालित बृहत निशुल्क स्वास्थ्य घुम्ति शिविरमा बुधबारसम्म २४ हजार ४ सय १४ जना बिरामीहरुले स्वास्थ्य उपचार गराएका छन् । 
    यसैबीच बुधबार सो घुम्ती स्वास्थ्य शिविरको प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, बलाध्यक्ष रथी शरद गिरी, प्राविधिक सहायक रथी डा. सुनिल कुमार सिंह, प्राविधिक सहायक रथी डा. अरुण कुमार न्यौपाने, सहायक रथी प्रेम शाही लगायत १६ जनासम्मिलित टोलीले निरीक्षण गरेका थिए । 
    शिविरको निरीक्षणका क्रममा  टोलीलाई स्वास्थ्य शिविरका प्रमुख प्राविधिक सहायक रथी डा. राजीवराज शाहीले स्वास्थ्य शिविर सम्बन्धि जानकारी गराएका थिए । 
    राजविराजमा नगरपालिका वडा नं. ८ स्थित पब्लिक बिन्देश्वरी मा.वि.को खेल मैदानमा फागुन १ गतेदेखी संचालित स्वास्थ्य शिविर फागुन ११ गतेसम्म संचालन हुने राजविराजस्थित भिम दल गणले जनाएको छ । 
    नेपाली सेनाका बरिष्ठ चिकित्सद्वारा संचालन भई रहेको बृहत निःशूल्क संयुक्त शल्य चिकित्सा घूम्ती स्वास्थ्य शिविरमा निःशूल्क औषधि बितरण, एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी सुविधा रहेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
सरसफाइप्रति पवित्री देवीको मोह
सरसफाइप्रति पवित्री देवीको मोह
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि