दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ११ औं साधारणसभा तथा जिल्ला अधिवेशन आगामी बैशाख १६ गते जिल्लाकै तिरहुत गाउँपालिका स्थित लोहजरा ठाकुरबाबा दह हुने भएको छ ।
महासंघ शाखा सप्तरीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै तिरहुतको लोहजरा ठाकुरबाबा दह हुन जानकारी गराएको हो ।
यस अधि नै महासंघ शाखा सप्तरीले बैशाख १६ गते अधिवेशन गर्ने निर्णय सार्वजनिक गरिसकेको थियो भने स्थान र समय बुधबार निर्णय भएको महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तिरहुतको लोहजरा ठाकुरबाबा दह सप्तरीकै प्रसिद्ध पर्यटकीय स्थल मध्ये एक हो ।
लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
सारांश
- महासंघ शाखा सप्तरीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै तिरहुतको लोहजरा ठाकुरबाबा दह हुन जानकारी गराएको हो ।
- यस अधि नै महासंघ शाखा सप्तरीले बैशाख १६ गते अधिवेशन गर्ने निर्णय सार्वजनिक गरिसकेको थियो भने स्थान र समय बुधबार निर्णय भएको महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि प्रेस विज्ञप्तिमा उल्लेख छ ।
- तिरहुतको लोहजरा ठाकुरबाबा दह सप्तरीकै प्रसिद्ध पर्यटकीय स्थल मध्ये एक हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया