महिला क्रिकेट खेलाडीलाई बेलायती कोचद्वारा प्रशिक्षण

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १०, २०७८
|
|
८२ पटक हेरिएको
Shares
महिला क्रिकेट खेलाडीलाई बेलायती कोचद्वारा प्रशिक्षण

सारांश

  •     महिला क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले राजबिराजमा फागुन ८ गते देखि मधेश प्रदेश का ५ जिल्ला सम्मिलत ३५ जना महिला खेलाडीलाई प्रशिक्षण सुरू गरिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिएका छन् ।
  •       राजबिराजस्थित स्थानिय पबि माबि खेल मैदानमा बेलायतस्थित ईंग्लयान्ड क्रिकेट बोर्डको लेवल थ्रि कोच लिबुथ र सारा बेग साथै बेलायतको लर्डस्थित मारलिब्रोनका निर्देशक एगंगुस बेरीले प्रशिक्षण दिदैछन ।
  •       समुदायमा महिलाहरूलाई क्रिकेट प्रति उत्प्रेरणा जगाउन तथा खेलमा सहभागिता जनाउनुका लागि र जिल्लामा महिला क्रिकेट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रशिक्षित गर्न लागेको क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए ।

दैनिक समाचारदाता
राजविराज, १० फागुन । 
    नेपाल क्रिकेट फाउन्डेसन र सप्तरी क्रिकेट संघको आयोजनामा मधेश प्रदेशस्तरिय महिला क्रिकेट खेलाडीहरूलाई बेलायती कोचबाट प्रशिक्षण सुरू गरिएको छ । 
    महिला क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले राजबिराजमा फागुन ८ गते देखि मधेश प्रदेश का ५ जिल्ला सम्मिलत ३५ जना महिला खेलाडीलाई प्रशिक्षण सुरू गरिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिएका छन् । 
    राजबिराजस्थित स्थानिय पबि माबि खेल मैदानमा बेलायतस्थित ईंग्लयान्ड क्रिकेट बोर्डको लेवल थ्रि कोच लिबुथ र सारा बेग साथै बेलायतको लर्डस्थित मारलिब्रोनका निर्देशक एगंगुस बेरीले प्रशिक्षण दिदैछन । 
    समुदायमा महिलाहरूलाई क्रिकेट प्रति उत्प्रेरणा जगाउन तथा खेलमा सहभागिता जनाउनुका लागि र जिल्लामा महिला क्रिकेट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रशिक्षित गर्न लागेको क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए । 
    नेपाल क्रिकेट फाउन्डेशनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठ र बोर्डका सदस्य बिना झाको उपस्थितिमा प्रशिक्षण गर्न दिइदै छ । 
    यसैगरी मधेश प्रदेश स्तरिय दुई दिने प्रशिक्षकहरूलाई प्रशिक्षण गर्ने तालिम समेत रहेको फाउन्डेशनका निर्देशक अभिषेकले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीद्वारा बरामद पटाका नष्ट
प्रहरीद्वारा बरामद पटाका नष्ट
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
मन्त्री साहद्वारा  चिसोपीडितलाई कम्बल प्रदान
मन्त्री साहद्वारा  चिसोपीडितलाई कम्बल प्रदान
सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका तातेड जेल चलान
सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका तातेड जेल चलान
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही
मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?